लोकसेवा सामान्य ज्ञान (GK) वस्तुगत प्रश्नोत्तर १ भारत सरकारले कुन नाराका साथ आगामी आर्थिक वर्ष २०२६/२७ को बजेट सार्वजनिक गरेको छ? उत्तर: ‘विकसित भारत: महत्त्वाकांक्षा र समावेशीकरणबीच सन्तुलन’ २ करियर ग्रान्ड स्लाम पूरा गर्ने सबैभन्दा कान्छा पुरूष खेलाडी को बनेका छन्? उत्तर: स्पेनिस टेनिस स्टार कार्लोस अल्कराज ३ अष्ट्रेलियन ओपन च्याम्पियन २०२६ को विजेता को हुन्? उत्तर: स्पेनका कार्लोस अल्कराज ४ महिला टी-२० विश्वकपमा छनोट हुने १२औं टोली कुन हो? उत्तर: स्कटल्यान्ड ५ काठमाडौं महानगरले ७०+ उमेरका र अशक्त आमाबुवाहरुलाई घरमै पुगेर स्वास्थ्य परिक्षण गर्ने सेवा कहिलेदेखि सुरु गरेको हो? उत्तर: २०८२-१०-१८ देखि ६ पत्रकार दिनेश सिटौलाको निधन कहिले र के कारणले भएको हो? उत्तर: २०८२ माघ १८ (कारण: ब्रेन ह्यामरेज) ७ भारत सरकारले आर्थिक वर्ष २०२६-२...
“Think. Learn. Conquer.”