लोक सेवा विशेष: समसामयिक वस्तुगत प्रश्नोत्तर १ १. नेपालको ४७औँ प्रधानमन्त्रीका रूपमा बालेन्द्र (बालेन) शाहले कहिले शपथ ग्रहण गर्नुभयो? ➤ २०८२ चैत १३ गते। २ २. बालेन्द्र (बालेन) शाहको नेतृत्वमा गठित मन्त्रिपरिषद्मा कुल कति सदस्य र कति महिला मन्त्रीहरू रहेका छन्? ➤ कुल १५ सदस्य (जसमा ५ जना महिला मन्त्रीहरू ३३.३३% रहेका छन्)। ३ ३. नवगठित मन्त्रिपरिषद्मा अर्थ मन्त्रालय र गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने व्यक्तिहरू को–को हुन्? ➤ अर्थ मन्त्रालय: डा. स्वर्णिम वाग्ले र गृह मन्त्रालय: सुदन गुरुङ। ४ ४. सरकारले सुशासनका लागि कति बुँदे मार्गचित्र सार्वजनिक गरेको छ र नयाँ सरकारको वार्षिक आर्थिक वृद्धिदरको लक्ष्य कति रहेको छ? ➤ १०० बुँदे मार्गचित्र र वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धिदर। (नोट: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा पदभार ग्रहणका क्रममा सो आर्थिक वृद्धिदरको लक्ष्य घोषणा गरिएको हो।) ५ ५....
“Think. Learn. Conquer.”