समसामयिक सामान्य ज्ञान तथा घटनाक्रम १ १. वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह व्यक्तिका आधारमा, कार्यकालका आधारमा र गणतन्त्र नेपालका आधारमा क्रमशः कतिऔँ प्रधानमन्त्री हुन्? ➤ व्यक्तिका आधारमा ४०औँ, कार्यकालका आधारमा ४७औँ र गणतन्त्र नेपालका आधारमा १०औँ। (Note: प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिमण्डल हाल १४ सदस्यीय रहेको छ।) २ २. वि.सं. २०८२ चैत १८ गतेदेखि नेपालको कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी कसले सम्हाल्नुभएको छ? ➤ सपना प्रधान मल्ल। ३ ३. २०८१ फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधि सभाको पहिलो अधिवेशन कहिले भएको हो? ➤ वि.सं. २०८२ चैत १९ गते (सिंहदरबारमा)। ४ ४. आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य अनुसार सूचना प्रविधि (IT) सेवा निर्यातबाट हुने आयमा कति प्रतिशत कर छुट दिने व्यवस्था गरिएको छ? ➤ ७५ प्रतिशत। ५ ५. नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार नेपालको विदेशी विनिमय सञ्चितिले ...
“Think. Learn. Conquer.”