Skip to main content

Posts

Showing posts from January 27, 2026

समसामयिक वस्तुगत प्रश्नोत्तर: लोकसेवा र सामान्य ज्ञान विशेष | Nepal Current Affairs

समसामयिक सामान्य ज्ञान २०८२ (Current Affairs GK) लोक सेवा आयोग, शिक्षक सेवा, बैंक, सेना, प्रहरी तथा अन्य प्रतियोगात्मक परीक्षाका लागि उपयोगी Latest Current Affairs GK प्रश्नोत्तरहरू: १. नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक कहिले र कुन 'टेस्ट खेल्ने राष्ट्र' (Test Playing Nation) लाई पराजित गरी ऐतिहासिक जित दर्ता गरेको हो? उत्तर: जिम्बावे (२०८२ माघ १० मा भएको खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो)। २. गायिका शान्ति श्री परियारले कुन वर्ष आफ्नो पहिलो गीत सार्वजनिक गर्नुभएको थियो? उत्तर: वि.सं. २०६८ सालमा (उनको पहिलो रेकर्डेड गीत 'घर छ तीन तल्ले' हो)। ३. टी–२० अन्तर्राष्ट्रिय (T20I) क्रिकेटमा १,००० रन पुरा गर्ने दोस्रो नेपाली महिला क्रिकेटर को बन्नुभएको छ? उत्तर: रुबिना क्षेत्री (पहिलो: सिता रानामगर)। ४. सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपमा बंगलादेशको सट्टा कुन देशले खेल्ने गरी आईसीसीले आधिकारिक घोषणा कहिले गरेको हो? उत्तर: स्कटल्याण्ड (जनवरी २४, २०२६ मा)। ५. '२०२६ कराते वान प्रिमियर लिग इस्तानबुल' मा नेपालका ला...