Skip to main content

Posts

Showing posts from March 28, 2026

लोकसेवा तयारी: समसामयिक सामान्य ज्ञान (३०+ महत्त्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रश्नोत्तर)

समसामयिक सामान्य ज्ञान (GK) वस्तुगत प्रश्नोत्तर १ 'विश्व खुसी सूचकाङ्क २०२६' (World Happiness Index 2026) अनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ? ➤ ५.३१ स्कोरसहित ९९औँ स्थानमा (नोट: नेपाल दक्षिण एसियाली मुलुकहरूमध्ये पहिलो स्थानमा रहेको छ)। २ बादी समुदायबाट मन्त्री बन्ने पहिलो व्यक्ति को हुन्? ➤ सीता बादी उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हालेकी छिन्। ३ 'हाइअर एजुकेसन र्‍याङ्किङ २०२६' अनुसार काठमाडौं विश्वविद्यालय (KU) विश्वको कतिऔँ स्थानमा पर्न सफल भएको छ? ➤ १२२औँ स्थानमा। ४ प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेताका रूपमा बालेन शाहले कहिले प्रधानमन्त्रीको शपथ ग्रहण गरेका हुन्? ➤ वि.सं. २०८२ चैत १३ गते। ५ राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तीन महिनाको लागि निलम्बन गर्ने निर्णय कहिले गरेको हो...