Skip to main content

Posts

Showing posts from January 24, 2026

समसामयिक सामान्य ज्ञान | Current Affairs GK Nepal (20+ महत्वपूर्ण प्रश्नोत्तर)

लोकसेवा आयोग, शिक्षक सेवा आयोग र विभिन्न सरकारी तथा बैंकिङ निकायका परीक्षाहरूमा उच्च अंक प्राप्त गर्न समसामयिक सामान्य ज्ञान (Current Affairs GK) को भूमिका महत्वपूर्ण हुन्छ। यस लेखमा हामीले राष्ट्रिय राजनीतिमा भएका पछिल्ला परिवर्तन, नयाँ नियुक्ति, खेलकुद जगतका प्रमुख उपलब्धि र विश्व राजनीतिमा घटेका प्रभावशाली घटनाक्रमहरूलाई प्रश्नोत्तर शैलीमा संकलन गरेका छौँ।  १. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले नेपालको संविधान बमोजिम प्रधानमन्त्री समक्ष राजीनामा कहिले दिनुभएको हो?  ➤ २०८२ साल माघ ६ गते मङ्गलबार  २. आर्टिफिसियल इन्टेलिजेन्स (AI) को अत्याधिक प्रयोगले कुन प्राकृतिक स्रोतमा गम्भीर संकट आउन सक्ने चेतावनी विज्ञहरूले दिएका छन्? ➤ पानी (Water) ➤‌ डाटा सेन्टरहरूलाई कुलिङ (Cooling) गर्न अत्याधिक पानी चाहिने भएकाले। ३. अन्तरिक्षमा सबैभन्दा धेरै समय 'स्पेसवाक' (Spacewalk) गर्ने कीर्तिमानी महिला अन्तरिक्ष यात्री को हुन्, जसले हालै अवकाश लिएकी छिन्? ➤ सुनिता विलियम्स (Sunita Williams) ४...