लोकसेवा सामान्य ज्ञान विशेष: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक सामान्य ज्ञान प्रश्नोत्तर राजनीति तथा प्रशासन १. वि.सं. २०८२ सालमा नेपालमा कतिऔँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो? उत्तर: ७६औँ २. निर्वाचन आयोगले २०८२ फागुन ७ गते कतिऔँ निर्वाचन दिवस मनाएको छ? उत्तर: १०औँ निर्वाचन दिवस। ३. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वि.सं. २०८२ माघ २९ मा सार्वजनिक गरेको तथ्याङ्क अनुसार कार्यसम्पादन मूल्याङ्कनमा पहिलो स्थानमा रहन सफल प्रदेश कुन हो? उत्तर: सुदूरपश्चिम प्रदेश (४५.७० अङ्क)। (नोट: सबैभन्दा कमजोर मधेश प्रदेश (२७.२८ अङ्क) रहेको छ।) ४. नेपालमा बाल अदालतको सञ्चालन कहिले देखि भएको हो? उत्तर: वि.सं. २०८२ वैशाख २ गते। ५. सुरक्षा संवेदनशीलताका कारण २०८२ फागुनमा हुने निर्वाचनको समयमा मतदान हुनुभन्दा कति समय अगाडि देखि सीमा नाका बन्द गर्ने निर्णय गरिएको छ? उत्तर: ७२ घण्टा अगाडिदेखि। ६. निर्वाचन आयोगले वि....
“Think. Learn. Conquer.”