१. नेपाली कांग्रेसको विशेष महाधिवेशन (२०८२) बाट सभापतिमा निर्विरोध निर्वाचित हुने नेता को हुन्? ➤ गगन कुमार थापा २. नेपालले निर्माण गरेको र ISRO को रकेटमार्फत प्रक्षेपण गरिएको कुन उपग्रह असफल भयो? ➤ मुनाल उपग्रह ३. विक्रम संवत् २०८२ मा मगर समुदायले कुन नयाँ वर्ष मनाए? ➤ मिनाम ल्हेस ५०१९ औँ ४. स्वास्थ्य सेवा सुधारका लागि नर्सहरूलाई अनिवार्य गरिएको प्रणालीको नाम के हो? ➤CPD (Continuing Professional Development) ५. अन्टार्कटिकाको सर्वोच्च शिखर 'माउन्ट भिन्सन' आरोहण गर्ने पहिलो किरात राई को हुन्? ➤ अबिरल राई (वि.सं. २०८२ पुस २२ गते) ६. 'मुनाल' उपग्रह प्रक्षेपणका लागि प्रयोग गरिएको भारतीय रकेटको नाम के थियो? ➤ PSLV-C62 ७. सन् २०२५ को अन्त्यसम्ममा कुन देशको वैदेशिक व्यापार ३.८ प्रतिशतले वृद्धि भई रेकर्ड कायम गर्यो? ➤ चीन (करिब: ६.४८ ट्रिलियन अमेरिकी डलर) ८. दोहोरो घुँडामुनिबाट काटिएका व्यक्ति भएर सात महादेशका सर्वोच्च शिखर चढ्ने पहिलो व्यक्ति को हुन्? ➤ हरि बुढा मगर ९. वि.सं. २०८२ मा संसद् भवन क्षतिग्रस्त भएपछि राष्ट्रिय सभाको १९औँ अधिवेशन कहाँ सञ्चालन गरियो? ➤ संघीय ...
“Think. Learn. Conquer.”