Skip to main content

Posts

Showing posts from February 8, 2026

शाखा अधिकृत (Section Officer) २०८२ माघ २४ को सामान्य ज्ञान प्रश्नोत्तरहरू | Lok Sewa Solved Paper |

लोकसेवा आयोगद्वारा २०८२ साल माघ २४ गते सञ्चालित शाखा अधिकृत (Section Officer) पदको प्रथम पत्रको परीक्षामा सोधिएका ४५+ वस्तुगत प्रश्न र तिनका आधिकारिक उत्तरहरू यहाँ प्रस्तुत गरिएको छ। १. सुर्यलाई हेर्न प्रयोग गरिने यन्त्रलाई के भनिन्छ? ➤ हेलिस्कोप २. सर्वप्रथम नेपालसँग दौत्य सम्वन्ध कायम गर्ने देश क्रमश:? ➤ बेलायत, अमेरिका, भारत, फ्रान्स, चीन ३. मौद्रिक नीति २०८२-८३ अनुसार नेपालको मुद्रास्फिती कति कायम गर्ने प्रक्षेपण? ➤ ५ प्रतिशत ४. जलवायु परिवर्तन भन्नाले कति वर्षको औषत मौसमलाई मानिन्छ? ➤ ३० वर्ष ५. तलकामध्ये कुन बालकृष्ण समको कृति होइन? ➤ अग्नि (मुटुको व्यथा, चिसो चुल्हो, मुकुन्द इन्दिरा) ६. सर्वप्रथम आइपिएल खेल्ने नेपालको पहिलो खेलाडी को हुन् ? ➤ सन्दिप लामिछाने ७. प्रदेश सरकारको प्रशासनिक प्रमुख को रहने व्यवस्था छ? ➤ प्रमुख सचिव ८. पुर्वदेखि पश्चिम सम्मको जिल्लाको क्रम:? ➤ अर्घाखाँची, प्यूठान, रोल्पा, सल्यान र सुर्खेत ९. तलका भनाई अध्ययन गरी सहि विकल्प छनौट गर्नुहोस्। क) सन् २०२४-०२५ को लागि संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्‌को अस्थायी राष्ट्रमा दक्षिण कोरिया रहेको थियो ।  ख...