Skip to main content

Posts

Showing posts from February 14, 2026

लोकसेवा तयारी: प्रतिनिधि सभा निर्वाचन २०८२ सहित २५+ महत्वपूर्ण समसामयिक सामान्य ज्ञान

लोकसेवा आयोग तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाहरूका लागि महत्त्वपूर्ण समसामयिक सामान्य ज्ञान १ नेपालमा प्रतिनिधि सभा सदस्यको आगामी निर्वाचन कहिले हुने भएको छ? उत्तर: २०८२ फागुन २१ गते, बिहीबार (सन् २०२६ मार्च ५) (Note: मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६८९ पुगेको छ, जुन अघिल्लो चुनावभन्दा ९ लाख १५ हजार ११९ (५.०९%) ले बढी हो। प्रत्यक्षतर्फ: ३,४०६ उम्मेदवार (पुरुष: ३,०१७, महिला: ३८८ र अन्य: १ जना), समानुपातिकतर्फ: ३,१३५ उम्मेदवार (महिला १,७७२) र स्वतन्त्र उम्मेदवार: १,१४३ रहेका छन्। मतदान स्थल १०,९६७ र मतदान केन्द्र २३,११२ रहेका छन्, जसमध्ये ४,४४२ संवेदनशील र ३,६८० अति संवेदनशील स्थलका रूपमा वर्गीकृत छन्। निर्वाचनका लागि १३७ दल दर्ता भए पनि ५७ दल समानुपातिक र ६६ दल प्रत्यक्षतर्फ सहभागी छन्।) २ ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क (CPI) २०२५ मा नेपाल कतिऔँ स्थानमा रहेको छ? ...