लोकसेवा आयोगको सामान्य ज्ञान (GK) लोकसेवा आयोगको समसामयिक सामान्य ज्ञान (GK) खण्डका लागि अत्यन्त उपयोगी वस्तुगत प्रश्नोत्तरहरू १ प्रश्न १: सन् २०२५ मा नयाँ कार बिक्रीको तथ्याङ्क अनुसार ७३ प्रतिशत इलेक्ट्रिक सवारी (EV) बिक्री गरी विश्वमा दोस्रो स्थान हासिल गर्ने राष्ट्र कुन हो? उत्तर: नेपाल । नोट: ९७ प्रतिशत EV बिक्रीका साथ नर्वे विश्वमा पहिलो स्थानमा रहेको छ। २ प्रश्न २: एकै सिजनमा (१५ दिनभित्र) ४ पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने आरोही को हुन्? उत्तर: ताशी ग्याल्जेन शेर्पा । नोट: उनले सन् २०२५ को वसन्त ऋतुमा मे ९, १४, १९ र २३ मा सगरमाथाको शिखरमा पुगेर यो कीर्तिमान बनाएका हुन्। ३ प्रश्न ३: केन्द्रीय तथ्याङ्क विभागको विवरण अनुसार नेपालकै सबैभन्दा उच्च गरिबी दर (७७.९ प्रतिशत) भएको स्थानीय तह कुन हो? उत्तर: जुनीचाँदे गाउँपालिका, जाजरकोट । नोट: यो देशकै पहिलो गरिब पालिका बनेको छ। यस पालिकामा अति गरिब परिवार ६२ प्रतिशतभन्दा बढी रहेका छन्। ४ प्रश्न ४: वि.सं. २०८२ फागुन ३ गते नेपाली सेनाले कतिऔँ स्थापना दि...
“Think. Learn. Conquer.”