Skip to main content

Posts

Showing posts from February 10, 2026

लोकसेवा विशेष: नेपाल र विश्वका ३०+ महत्वपूर्ण समसामयिक सामान्य ज्ञान | Current Affairs GK Nepal-World

लोकसेवा सामान्य ज्ञान (GK) संगालो १ नेपाली सेनाले २०८२ सालको प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि कहिलेदेखि र कति सैनिक परिचालन गरेको छ? उत्तर: २०८२ माघ २१ गतेदेखि ७९,७२७ जना सैनिक। २ नेपालमा हाल सञ्चालित HPV खोप अभियान कुन रोग नियन्त्रणका लागि लक्षित छ? उत्तर: पाठेघरको मुखको क्यान्सर (Cervical Cancer)। नोट: यो खोपले HPV भाइरसबाट हुने क्यान्सरलाई ९०% भन्दा बढी रोक्न सक्छ र यो विशेष गरी १० वर्ष उमेरका वा कक्षा ६ मा पढ्ने बालिकाहरूलाई दिइन्छ। ३ विश्व बैंकको मानव पुँजी सूचकांक (Human Capital Index) अनुसार, नेपालमा आज जन्मेको बच्चाले भविष्यमा आफ्नो सम्भावित उत्पादन क्षमताको कति प्रतिशत मात्र उपयोग गर्न सक्छ? उत्तर: ५१ प्रतिशत। ४ अमेरिका र रुसबीचको 'न्यु स्टार्ट सन्धि' (New START Treaty) कहिले समाप्त भयो? उत्तर: सन् २०२६ फेब्रुअरी ५। ...