Skip to main content
आधारभूत सामान्य ज्ञानः
••••••••••••••••••••••••
1. सरकारले हवाई उडान गरिने रुटको सही सूचना प्रवाह गर्न नयाँ कति ओटा स्वचालित मौसम सूचना केन्द्र स्थापना गर्ने भएको छ ??
— ८८ ओटा
2. भारतीय सर्वे विभागले कहिले गरेको मापनलाई नै सगरमाथाको उचाइ मान्दै आएको हो ??
— सन् १८५५
3. रुसमा जार शासनको अन्त्य भई कहिले देखि सोभियत संघ गणराज्य घोषित भएको हो ??
— सन् १९१८ जनवरी २५
4. ‘दक्षिण रानी’ भनेर कुन शहरलाई चिनिन्छ ??
— मेलवर्न
5. ‘राजारानि ताल’ कुन जिल्लामा पर्दछ ??
— मोरङ
6. नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमण कहिले भएको थियो ??
— २०७१ साउन १७–१८
7. रावणले सीतालाई हरण गरेर राखेको ठाउँलाई के भनिन्छ??
— अशोक वाटिका
8. वानगङ्गा सिचाइ आयोजना कुन जिल्लामा पर्दछ ??
— कपिलवस्तु
9. दोश्रो विश्वयुद्धको बेला जर्मनीको अाक्रमण बाट रक्षा गर्न फ्रान्सले स्वीट्जरल्यान्ड देखि ट बेल्जियम सम्म बनाएको किल्ला कुन हो ??
— मेजिनट लाइन
10. सबैभन्दा पुरानो नगरपालिका कुन हो ?
— ललितपुर (वि.सं. १९७५)
11. अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा राफेल नाडाललाई हराउँदै कसले ग्राण्डस्लाम जितेका हुन् ??
— रोजर फेडेरर (१८औं ग्राण्डस्लाम)
12. नेपालमा दोस्रो संविधान सभाको निर्वाचन कहिले सम्पन्न भयो ??
— २०७० मंसिर ४
13. बर्डफ्लु संक्रमण अनियन्त्रित भएपछि सरकारले पहिलो पटक कुन जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ??
— भक्तपुर (२०७० साउन ३० मा)
14. ‘राष्ट्रिय जलस्रोत पुरस्कार’ स्थापना गर्ने निर्णय कहिले गरेको हो ??
— २०७० चैत्र ६
15. सन् २०२२ सम्म नेपालमा बाघको संख्या कति पुर्याउने लक्ष्य छ ??
— २५०
16. दोस्रो राष्ट्रिय कर दिवसको अवसरमा उत्कृष्ट करदाताको सम्मान कसलाई प्रदान गरियो ??
— सिद्धार्थ शमशेर राणा
17. नेपालमा राष्ट्रिय विज्ञान दिवस कहिले मनाइन्छ ??
— असोज १
18. नेपालका प्रथम कृषि इन्जिनियर को हुन् ??
— हुतराम वैद्य
19. जमिन भासिएर बन्ने खाल्डोलाई वैज्ञानिक भाषामा के भनिन्छ ??
— सिंक होल
20. जुम्लाको नाग्मा–मुगुको गमगढी सडक उद्घाटन कसले गरेको थियो ??
— डा. बाबुराम भट्टराई
21. सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग कुन मन्त्रालय अन्तर्गत पर्दछ ??
— अर्थ मन्त्रालय
22. कोसी सम्झौता र महाकाली सम्झौता कति-कति वर्षका लागि भएको हो ??
— क्रमशः १९९ वर्ष र ७५ वर्ष
23. नेपालको पहिलो यान्त्रिक (व्यावसायिक) पुल कुन हो ??
— कुश्मा–बलेवा पुल
24. ‘मोन्सान्टो’ कुन देशको बहुराष्ट्रिय कम्पनी हो ??
— अमेरिका
25. चन्द्रमाबाट ल्याइएको चट्टानको सबैभन्दा ठूलो टुक्रा मेयर बसाल्टलाई कुन अन्तरिक्ष यात्रीले पृथ्वीमा ल्याएका थिए ??
— ज्याक स्मिथ
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
👍 Byः #U_T_R 👍
गुडविल प्रकाशक

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...