विश्व इतिहासः — 3
••••••••~•••••• ••••
५१. पुनर्जागरणको सुरुवात कहाँ बाट भएको थियो ??
— इटली
५२. इटलीको कुन शहरबाट पुनर्जागरणको सुरुवात भएको मानिन्छ ??
— फ्लोरेन्स
५३. पुनर्जागरणको अग्रदुत कसलाई मानिन्छ ??
— दाँते
५४. पुनर्जागरणको अर्थ के हो ??
— फेरी जाग्नु
५५. पुनर्जागरणको प्रमुख विशेषता के थियो ??
— मानवतावाद
५६. आधुनिक विश्वको प्रथम राजनीतिक चिन्तक कसलाई मानिन्छ ??
— मेकियावेली
५७. पुनर्जागरण के थियो ??
— बौहिक आन्दोलन
५८. कुन देशको वासिन्दालाई ‘रेड इन्डियन’ भनिन्छ ??
— अमेरिका
५९. अमेरिकी स्वतन्त्रता-संग ्राम का तात्कालिक कारण के थियो ??
— वोस्टनको टी पार्टी
६०. वोस्टन टी पार्टीको घटना कहिले भएको थियो ??
— सन् १७७३
६१. अमेरिकी स्वतन्त्रता संग्रामको नायक को थियो ??
— जार्ज वाशिङ्गटन
६२. अमेरिकाले पूर्ण स्वतन्त्रताको घोषणा कहिले गरेको थियो ??
— सन् १७७६ जुलाई ४
६३. आधुनिक गणतन्त्रको सुरुवात कुन देशबाट भएको मानिन्छ ??
— अमेरिका
६४. प्रजातन्त्रको स्थापना सर्वप्रथम कहाँ भएको हो ??
— अमेरिका
६५. विश्वमा सर्वप्रथम लिखित संविधान कहाँ लागू भएको थियो ??
— संयुक्त राज्य अमेरिका
६६. अब्राहम लिंकनले दास प्रथाको उन्मूलन कहिले गरेको थियो ??
— सन् १८६३
६७. अमेरिकाको राष्ट्रपति बस्ने स्थानलाई के भनिन्छ ??
— ह्वाइट हाउस
६८. नाप-तौल की दशमलव प्रणाली कुन देशबाट सुरु भएको थियो ??
— फ्रान्स
६९. नेपोलियनको प्रारम्भिक जीवन के बाट सुरु भएको थियो ??
— एक सैनिकको रूपमा
७०. राष्ट्रवादको मसीहा कसलाई मानिन्छ ??
— नेपोलियन
७१. नेपोलियनको सबभन्दा ठूलो योगदान के हो ??
— नेपोलियन कोड
७२. वाटरलूको युद्धमा पराजित भएपछि नेपोलियनलाई कैद गरी कुन टापुमा राखिएको थियो ??
— सेन्ट हेलेना
७३. नेपोलियनको अन्त्यको प्रमुख कारण के थियो ??
— रूस माथि आक्रमण
७४. नेपोलियनको आफ्नो कुन कार्य प्रति अविस्मरणीय छ ??
— कानून संहिता
७५. इटलीको एकिकरणको श्रेय कसलाई जान्छ ??
— मेजिनी काउण्ट काबूर र गेरीबाल्डी
••••••••••••••• ••••••••••••••• ••••
#U_T_R
••••••••~••••••
५१. पुनर्जागरणको सुरुवात कहाँ बाट भएको थियो ??
— इटली
५२. इटलीको कुन शहरबाट पुनर्जागरणको सुरुवात भएको मानिन्छ ??
— फ्लोरेन्स
५३. पुनर्जागरणको अग्रदुत कसलाई मानिन्छ ??
— दाँते
५४. पुनर्जागरणको अर्थ के हो ??
— फेरी जाग्नु
५५. पुनर्जागरणको प्रमुख विशेषता के थियो ??
— मानवतावाद
५६. आधुनिक विश्वको प्रथम राजनीतिक चिन्तक कसलाई मानिन्छ ??
— मेकियावेली
५७. पुनर्जागरण के थियो ??
— बौहिक आन्दोलन
५८. कुन देशको वासिन्दालाई ‘रेड इन्डियन’ भनिन्छ ??
— अमेरिका
५९. अमेरिकी स्वतन्त्रता-संग
— वोस्टनको टी पार्टी
६०. वोस्टन टी पार्टीको घटना कहिले भएको थियो ??
— सन् १७७३
६१. अमेरिकी स्वतन्त्रता संग्रामको नायक को थियो ??
— जार्ज वाशिङ्गटन
६२. अमेरिकाले पूर्ण स्वतन्त्रताको घोषणा कहिले गरेको थियो ??
— सन् १७७६ जुलाई ४
६३. आधुनिक गणतन्त्रको सुरुवात कुन देशबाट भएको मानिन्छ ??
— अमेरिका
६४. प्रजातन्त्रको स्थापना सर्वप्रथम कहाँ भएको हो ??
— अमेरिका
६५. विश्वमा सर्वप्रथम लिखित संविधान कहाँ लागू भएको थियो ??
— संयुक्त राज्य अमेरिका
६६. अब्राहम लिंकनले दास प्रथाको उन्मूलन कहिले गरेको थियो ??
— सन् १८६३
६७. अमेरिकाको राष्ट्रपति बस्ने स्थानलाई के भनिन्छ ??
— ह्वाइट हाउस
६८. नाप-तौल की दशमलव प्रणाली कुन देशबाट सुरु भएको थियो ??
— फ्रान्स
६९. नेपोलियनको प्रारम्भिक जीवन के बाट सुरु भएको थियो ??
— एक सैनिकको रूपमा
७०. राष्ट्रवादको मसीहा कसलाई मानिन्छ ??
— नेपोलियन
७१. नेपोलियनको सबभन्दा ठूलो योगदान के हो ??
— नेपोलियन कोड
७२. वाटरलूको युद्धमा पराजित भएपछि नेपोलियनलाई कैद गरी कुन टापुमा राखिएको थियो ??
— सेन्ट हेलेना
७३. नेपोलियनको अन्त्यको प्रमुख कारण के थियो ??
— रूस माथि आक्रमण
७४. नेपोलियनको आफ्नो कुन कार्य प्रति अविस्मरणीय छ ??
— कानून संहिता
७५. इटलीको एकिकरणको श्रेय कसलाई जान्छ ??
— मेजिनी काउण्ट काबूर र गेरीबाल्डी
•••••••••••••••
#U_T_R
Comments
Post a Comment