विश्व इतिहासः — 4
••••••••~•••••• ••••
७६. इटलीको बिस्मार्क भनेर कसलाई भनिन्छ ??
— काउण्ट काबूर
७७. रोमलाई इटलीको राजधानी कहिले देखि मानिएको हो ??
— सन् १८७१
७८. जर्मनीको एकीकरण कसले गरेको थियो ??
— बिस्मार्क
७९. जर्मनीको एकीकरण कुन शताब्दीको एक महान घटना थियो ??
— उन्नाइसौं शताब्दी
८०. कार्ल माक्स कुन देशको थियो ??
— जर्मनी
८१. समाजवादको सबभन्दा प्रसिद्ध् प्रचारक को थियो ??
— कार्ल मास्क
८२. सन् १९१७ मा रूसी रक्तहीन क्रान्तिको तात्कालिक कारण के थियो ??
— प्रथम विश्व युद्धमा रूसको पराजय
८३. सन् १९१७ नोवेम्बर मा बोल्शेविक रक्तहीन क्रान्तिको नेता को थियो ??
— लेनिन
८४. ‘आधुनिक रूसको निर्माता’ भनेर कसलाई चिनिन्छ ??
— स्टालिन
८५. औधोगिक रक्तहीन क्रान्तिको सुरुवात कहाँबाट भएको थियो ??
— इङ्गल्याण्ड
८६. इङ्गल्याण्डमा गृहयुद्ध कसको शासनकालमा भएको थियो ??
— चार्ल्स प्रथम
८७. इङ्गल्याण्डको गौरवपूर्ण रक्तहीन क्रान्ति कहिले भएको थियो ??
— सन् १६८८
८८. गौरवपूर्ण रक्तहीन क्रान्ति कसको समयमा भएको थियो ??
— जेम्स द्वितीय
८९. सय वर्षीय युद्ध क-कसको बिचमा भएको थियो ??
— इङ्गल्याण्ड र फ्रान्स बिच
९०. गुलाब युद्ध कहाँ भएको थियो ??
— इङ्गल्याण्ड
९१. सर्वप्रथम राष्ट्रीय राज्यको संगठन कहँा भएको थियो ??
— इङ्गल्याण्ड
९२. म्याग्नाकार्ट के थियो ??
— सर्वसाधारणहरुको अधिकार घोषणा पत्र
९३. प्रसिद्ध म्याग्नाकार्टमा इङ्गल्याण्डको कुन राजाले हस्ताक्षर गरेको थियो ??
— किंग जान
९४. एसियामा आधुनिक उद्योगको विकास सर्वप्रथम कुन देशमा भएको हो ??
— जापान
९५. प्रथम विश्व युद्धको सुरुवात कहिले भएको थियो ??
— सन् १९१४
९६. प्रथम विश्व युद्ध कति वर्ष सम्म लडेको थियो ??
— ४ वर्ष
९७. प्रथम विश्व युद्धको तत्कालिन कारण के थियो ??
— सेराजेवो हत्याकाण्ड
९८. अष्ट्रियाको राजकुमार आर्क डयूक फ्रान्सिस फर्डिनेन्डको हत्या कहिले र कसले गरेको थियो ??
— २८ जून १९१४ मा गेवरीलो प्रिनिसपले बोसिनयाँको राजधानी सेराजेवोमा
९९. प्रथम विश्व युद्धको समयमा मित्र राष्ट्रहरुको विरोध गर्ने अन्य राष्ट्रहरुलाई के भनिन्थ्यो ??
— धुरी राष्ट्र
१००. विटामिन "AरB" का आविष्कार को हुन् ??
— मेकुलन
••••••••••••••• ••••••••••••••• ••••
#U_T_R
••••••••~••••••
७६. इटलीको बिस्मार्क भनेर कसलाई भनिन्छ ??
— काउण्ट काबूर
७७. रोमलाई इटलीको राजधानी कहिले देखि मानिएको हो ??
— सन् १८७१
७८. जर्मनीको एकीकरण कसले गरेको थियो ??
— बिस्मार्क
७९. जर्मनीको एकीकरण कुन शताब्दीको एक महान घटना थियो ??
— उन्नाइसौं शताब्दी
८०. कार्ल माक्स कुन देशको थियो ??
— जर्मनी
८१. समाजवादको सबभन्दा प्रसिद्ध् प्रचारक को थियो ??
— कार्ल मास्क
८२. सन् १९१७ मा रूसी रक्तहीन क्रान्तिको तात्कालिक कारण के थियो ??
— प्रथम विश्व युद्धमा रूसको पराजय
८३. सन् १९१७ नोवेम्बर मा बोल्शेविक रक्तहीन क्रान्तिको नेता को थियो ??
— लेनिन
८४. ‘आधुनिक रूसको निर्माता’ भनेर कसलाई चिनिन्छ ??
— स्टालिन
८५. औधोगिक रक्तहीन क्रान्तिको सुरुवात कहाँबाट भएको थियो ??
— इङ्गल्याण्ड
८६. इङ्गल्याण्डमा गृहयुद्ध कसको शासनकालमा भएको थियो ??
— चार्ल्स प्रथम
८७. इङ्गल्याण्डको गौरवपूर्ण रक्तहीन क्रान्ति कहिले भएको थियो ??
— सन् १६८८
८८. गौरवपूर्ण रक्तहीन क्रान्ति कसको समयमा भएको थियो ??
— जेम्स द्वितीय
८९. सय वर्षीय युद्ध क-कसको बिचमा भएको थियो ??
— इङ्गल्याण्ड र फ्रान्स बिच
९०. गुलाब युद्ध कहाँ भएको थियो ??
— इङ्गल्याण्ड
९१. सर्वप्रथम राष्ट्रीय राज्यको संगठन कहँा भएको थियो ??
— इङ्गल्याण्ड
९२. म्याग्नाकार्ट के थियो ??
— सर्वसाधारणहरुको
९३. प्रसिद्ध म्याग्नाकार्टमा
— किंग जान
९४. एसियामा आधुनिक उद्योगको विकास सर्वप्रथम कुन देशमा भएको हो ??
— जापान
९५. प्रथम विश्व युद्धको सुरुवात कहिले भएको थियो ??
— सन् १९१४
९६. प्रथम विश्व युद्ध कति वर्ष सम्म लडेको थियो ??
— ४ वर्ष
९७. प्रथम विश्व युद्धको तत्कालिन कारण के थियो ??
— सेराजेवो हत्याकाण्ड
९८. अष्ट्रियाको राजकुमार आर्क डयूक फ्रान्सिस फर्डिनेन्डको हत्या कहिले र कसले गरेको थियो ??
— २८ जून १९१४ मा गेवरीलो प्रिनिसपले बोसिनयाँको राजधानी सेराजेवोमा
९९. प्रथम विश्व युद्धको समयमा मित्र राष्ट्रहरुको विरोध गर्ने अन्य राष्ट्रहरुलाई के भनिन्थ्यो ??
— धुरी राष्ट्र
१००. विटामिन "AरB" का आविष्कार को हुन् ??
— मेकुलन
•••••••••••••••
#U_T_R
Comments
Post a Comment