विज्ञान Biology सम्बन्धि प्रश्नोत्तरः-१
••••••••••••••••••••••••••••••••••••••
१. विरुवा के उत्सर्जित गर्दछ ??
→ रातमा कार्बन डाइअक्साइड र दिनमा अक्सीजन
२. ISRO मा S को अर्थ के हो ??
→ Space
३. हड्डी र दाँतमा मुख्य रूपमा कुन रसायन हुन्छ ??
→ क्याल्सियम
४. खाना पकाउने ग्यासको मिश्रण के-के हो ??
→ मिथेन, ब्यूटेन र प्रोपेन
५. ‘हीमोफीलिया’ एक आनुवंशिक रोग हो, जसको परिणाम के हो ??
→ रगत नजम्नु
६. मनुष्यको सामान्य रक्तचाप कति हुन्छ ??
→ 120/80 mm Hg
७. सबभन्दा कम गर्मी धान्ने धातु कुन हो ??
→ एल्युमीनियम
८. वाटलाई केमा प्रकट गर्न सकिन्छ ??
→ जूल प्रति सेकेण्डमा
९. एल्कोहल उद्योगमा कुन वस्तुको प्रयोग हुन्छ ??
→ यीस्ट
१०. कपडाबाट फोहोरको धब्बा निकाल्न केको प्रयोग हुन्छ ??
→ ईथर
११. मलेरिया केले गर्दा लाग्छ ??
→ पोथी ऐनोफिलीज द्वारा
१२. डाक्टरले प्रयोग गर्ने शब्द ‘CAT’ स्कानको अर्थ के हो ??
→ कम्प्यूटराइज्ड एक्सियल टोमोग्राफी
१३. विरुवाले कुन विधि बाट भोजन निर्माण गर्दछ ??
→ प्रकाश-संश्लेषण
१४. ट्रान्सफर्मरको प्रयोग के नियन्त्रित गर्नको लागि हुन्छ ??
→ विद्युत धारा
१५. पसीना निकलिदा शरीरको सबभन्दा उपयोग कुन कार्य हुन्छ ??
→ शरीरको ताप नियन्त्रित हुनु।
१६. ग्रेनाइट, ग्रेफाइल र बेसाल्ट मध्ये कुन रूपान्तरित चट्टान हो ??
→ ग्रेनाइट
१७. ‘टिटेनस रोग’ कुन जीवाणुले गर्दा लाग्छ ??
→ क्लोस्ट्रीडियम टिटेनी
१८. ‘एन्थ्रोपोलोजी’ के हो ??
→ मानव विज्ञानको अध्ययन
१९. मानव शरीरको कुन ग्रन्थिलाई ‘मास्टर ग्रन्थि’ भनिन्छ ??
→ पिट्यूटरी
२०. रेखीय संवेग संरक्षण कुन नियम सँग मिल्छ ??
→ न्यूटनको द्वितीय नियम
२१. सूक्ष्म जीवाणु बाट प्राप्त हुने त्यो कुन तत्व हो जसको उपयोग सूक्ष्म जीवाणुलाई नष्ट गर्नको लागि हुन्छ ??
→ प्रतिजैविक
२२. ऊष्मा गतिको प्रथम नियम अवधारणाको पुष्ठि कसले गर्दछ ??
→ ऊर्जा संरक्षण
२३. आदर्श ग्यासको ऊर्जा केमा आधारित हुन्छ ??
→ तापक्रम
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments
Post a Comment