मानव शरीरको महत्वपूर्ण अंग
•••••••••••••••••••••••••••••
➤ सबभन्दा ठूलो हड्डी - फीमर
➤ सबभन्दा सानो हड्डी - स्टेपिस
➤ सबभन्दा ठूलो ग्रन्थि - कलेजो
➤ सबभन्दा ठूलो अन्तस्राव ग्रन्थि - थाइराइड
➤ सबभन्दा ठूलो कोशिका - न्यूरोन
➤ सबभन्दा ठूलो धमनी - एबडामिनल एओर्टा
➤ सबभन्दा लामो तन्त्रिका - शियाटिक
➤ सबभन्दा ठूलो पेशी - ग्लूटियस मेक्सिमस
➤ सबभन्दा सानो पेशी - स्टेपेडियस
➤ सबभन्दा ठूलो सेतो रक्तकोष - मोनोसाइट
➤ सबभन्दा ठूलो अंग - छाला
➤ सबभन्दा व्यस्त अंग - मुटू
➤ सबभन्दा पातलो छाला - कन्जनटीवा
➤ शरीरमा रक्तको मात्रा - 5-6 लीटर
➤ सामान्य रक्तचाप - 120/80 mm Hg
➤ रातो रक्तकोषको जीवनकाल - 120 दिन
➤ सेतो रक्तकोषको जीवनकाल - 2-5 दिन
➤ सर्व दाता रक्त समूह - O
➤ सर्वग्राही रक्त समूह - AB
➤ सामान्य शरीरको तापक्रम - 98.4°F
➤ श्वसन दर - 16-20 प्रति मिनेट
➤ सबभन्दा बढी पुनरुद्भित क्षमताको कोशिका - कलेजो
➤ सबभन्दा कम पुनरुद्भित क्षमताको कोशिका - मस्तिष्क कोशिका
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R
•••••••••••••••••••••••••••••
➤ सबभन्दा ठूलो हड्डी - फीमर
➤ सबभन्दा सानो हड्डी - स्टेपिस
➤ सबभन्दा ठूलो ग्रन्थि - कलेजो
➤ सबभन्दा ठूलो अन्तस्राव ग्रन्थि - थाइराइड
➤ सबभन्दा ठूलो कोशिका - न्यूरोन
➤ सबभन्दा ठूलो धमनी - एबडामिनल एओर्टा
➤ सबभन्दा लामो तन्त्रिका - शियाटिक
➤ सबभन्दा ठूलो पेशी - ग्लूटियस मेक्सिमस
➤ सबभन्दा सानो पेशी - स्टेपेडियस
➤ सबभन्दा ठूलो सेतो रक्तकोष - मोनोसाइट
➤ सबभन्दा ठूलो अंग - छाला
➤ सबभन्दा व्यस्त अंग - मुटू
➤ सबभन्दा पातलो छाला - कन्जनटीवा
➤ शरीरमा रक्तको मात्रा - 5-6 लीटर
➤ सामान्य रक्तचाप - 120/80 mm Hg
➤ रातो रक्तकोषको जीवनकाल - 120 दिन
➤ सेतो रक्तकोषको जीवनकाल - 2-5 दिन
➤ सर्व दाता रक्त समूह - O
➤ सर्वग्राही रक्त समूह - AB
➤ सामान्य शरीरको तापक्रम - 98.4°F
➤ श्वसन दर - 16-20 प्रति मिनेट
➤ सबभन्दा बढी पुनरुद्भित क्षमताको कोशिका - कलेजो
➤ सबभन्दा कम पुनरुद्भित क्षमताको कोशिका - मस्तिष्क कोशिका
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R
Comments
Post a Comment