विविध रोचक तथ्यः
•••••••••••••••••••
१. एक वर्षमा मानिसले औसत 50 लाख पटक सास लिन्छन र मानव शरीरको छाला बाट प्रतिदिन करिब 10 बिलियन तन्तु/कोशिकाहरु झर्छन् ।
••
२. जन्मको समयमा मानिसको शरीरमा 300 हाडहरु हुन्छन् र वयश्क भइन्जेल सम्म 206 हाड रहन्छ । मानिसको तिघ्राको हड्डी कंक्रीट भन्दा पनि दह्रो हुन्छ ।
••
३. औसत एक पेन्सिलले 35 माइल लामो रेखा तान्न सकिनुको साथै 50,000 शब्द लेख्न सकिन्छ ।
••
४. तपाइको शरीरको एक चौथाई हड्डि तपाइको खुट्टामा हुन्छन् र सबभन्दा जटिल हड्डी रीड हो ।
••
५. औसत एक जना मानिसले आफनो पूरै जिन्दगीको दुई हप्ता रेड ट्राफिक सिग्नलमा ग्रीन लाइट होस् भन्ने पर्खाइमा बिताउँछन् ।
••
६. Celery लाई खाएर पचाउँनमा जति क्यालोरी खर्च हुन्छ नि त्यति क्यालोरी त Celery मा नै हुँदैन् ।
••
७. एउटा गधा बालुवा को दलदलमा डुब्न सक्छ तर एउटा खच्चर डुब्दैन ताकी दुवै जनावर एउटै वंशको हो ।
••
८. सबभन्दा ठूलो हिमपात खण्ड 15 इन्च चौडा र 8 इन्च मोटो थियो ।
••
९. Bullwhip को चुच्चो को गति यति छिटो हुन्छ कि यसको आवाज कुनै सानो सुपरसोनिक बूम जस्तो हुन्छ ।
••
१०.अमेरिकाको मूल निवासीले आफनो बच्चाको पहिलो नाम त्यो चीजको नाममा राख्थ्यो जुन चीज उनीहरु घर बाहिर निकलिने बित्तिकै सबभन्दा पहिले देख्थ्यो ।
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R
ज्ञान महासागर

Comments
Post a Comment