विश्वको मरुभूमिहरुः — एक झलक
••••••••••••••• ••••••••••••••• •••••
● संसारको सबभन्दा ठूलो मरुभूमि —सहारा
● दक्षिण एशिया सबभन्दा ठूलो मरुभूमि — थार
● गोबी मरुभूमि कहाँ पर्दछ— मंगोलिया
● नूबियन मरुभूमि कहाँ पर्दछ — सूडान
● अमेरिकामा फैलिएको मरुभूमि — मोजेव
● कालाहारी मरुभूमि कहाँ पर्दछ —बोत्सवाना
● शीत मरुभूमिलाई अर्को के नामले चिनिन्छ — टुन्ड्रा
● चट्टानी मरुभूमिलाई सहारा क्षेत्रमा के नामले चिनिन्छ — हम्मादा
● विश्वको सबभन्दा ठूलो शीत मरुभूमि — गोबी
● विश्वको सबभन्दा शुष्क मरुभूमि — अटाकामा
● सहारा मरुभूमि कहाँ छ — उत्तरी अफ्रीका
● कालाहारी मरुभूमि कहाँ छ — दक्षिणी-पश्चिमी अफ्रीका
● अटाकामा मरुभूमि कहाँ पर्दछ — चिली
● मरुद्वीप के सँग सम्बन्धित छ — मरुभूमि
● विश्वमा मरुभूमि विहीन महाद्वीप —यूरोप
● ‘अल गे जीरा’ मरुभूमि कहाँ पर्दछ —सूडान
● ‘पेटागोनिया मरुभूमि’ कहाँ पर्दछ — अर्जेन्टीना
● ‘रूब-अल-खाली’ के हो — सऊदी अरबको एक मरुभूमि
● अल्जीरिया कुन मरुभूमिमा अवस्थित छ — सहारा
● सोनोरान मरुभूमि कहाँ पर्दछ — मेक्सिको
••••••••••••••• ••••••••••••••• ••••••••••••••• ••
Byः #U_T_R
•••••••••••••••
● संसारको सबभन्दा ठूलो मरुभूमि —सहारा
● दक्षिण एशिया सबभन्दा ठूलो मरुभूमि — थार
● गोबी मरुभूमि कहाँ पर्दछ— मंगोलिया
● नूबियन मरुभूमि कहाँ पर्दछ — सूडान
● अमेरिकामा फैलिएको मरुभूमि — मोजेव
● कालाहारी मरुभूमि कहाँ पर्दछ —बोत्सवाना
● शीत मरुभूमिलाई अर्को के नामले चिनिन्छ — टुन्ड्रा
● चट्टानी मरुभूमिलाई सहारा क्षेत्रमा के नामले चिनिन्छ — हम्मादा
● विश्वको सबभन्दा ठूलो शीत मरुभूमि — गोबी
● विश्वको सबभन्दा शुष्क मरुभूमि — अटाकामा
● सहारा मरुभूमि कहाँ छ — उत्तरी अफ्रीका
● कालाहारी मरुभूमि कहाँ छ — दक्षिणी-पश्चिमी
● अटाकामा मरुभूमि कहाँ पर्दछ — चिली
● मरुद्वीप के सँग सम्बन्धित छ — मरुभूमि
● विश्वमा मरुभूमि विहीन महाद्वीप —यूरोप
● ‘अल गे जीरा’ मरुभूमि कहाँ पर्दछ —सूडान
● ‘पेटागोनिया मरुभूमि’ कहाँ पर्दछ — अर्जेन्टीना
● ‘रूब-अल-खाली’ के हो — सऊदी अरबको एक मरुभूमि
● अल्जीरिया कुन मरुभूमिमा अवस्थित छ — सहारा
● सोनोरान मरुभूमि कहाँ पर्दछ — मेक्सिको
•••••••••••••••
Byः #U_T_R
Comments
Post a Comment