Skip to main content

महत्त्वपूर्ण समसामायिक जानकारीः

महत्त्वपूर्ण समसामायिक जानकारीः
#Fresh n #Latest Info:
••••••••••••••••••••••••••••••••••
Q१.) लगातार १७ वर्ष राष्ट्रिय च्याम्पियन्सीप जित्ने नेपाली स्क्वासका हस्ती खेलाडी हिराबहादुर थापाले खेलाडी जीवनबाट कहिले सन्यास लिएका हुन् ??
►● २०७३ कार्त्तिक ६
""
Q२.) ज्यूँदो मानिसलाई रक्सी खुवाएर चिहानमा पुर्ने अनौठो संस्कार कुन देशको हो र यो संस्कारलाई त्यहाँ के भनिन्छ ??
►● क्यूवा
►● बुजी अर्थात् रक्सी पर्व वा बुरियल अफ पचेन्चो
""
Q३.) कक्षा १० को अन्तिम परीक्षालाई एसईसी र कक्षा १२ को अन्तिम परीक्षालाई एसएलसी नामाकरण गर्ने सहमति कहिले भएको हो ??
►● २०६३ कात्तिक ६
""
Q४.) एसईसी(SEC) र एसएलसी(SLC) को पूरा रूप के हो ??
►● सेकेन्डरी एजुकेसन सर्टिफिकेट (माध्यमिक शिक्षा परीक्षा) र
►● स्कुल लिभिङ सर्टिफिकेट (माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा)
""
Q५.) जोग माया चापागाईँ गजल पुरस्कार–२०७३ कसले पाएका हुन् ??
►● कवि असीम सागर (राशि २५ हजार)
""
Q६.) पद्मश्री साधना सम्मान–२०७२ कसलाई अर्पण गरिएको हो ??
►● साहित्यकार वैरागी काइँला
""
Q७.) पद्मश्री साहित्य पुरस्कार–२०७२ कसलाई प्रदान गरिएको हो ??
►● नीलक कार्की निहारिका (दुई लाख)
""
Q८.) फ्रान्सको पहिलो महिला शिक्षामन्त्री को हुन् ??
►● नजाद भल्लाउद बेल्कासेम
""
Q९.) विश्वको एकमात्र लिंग स्रंग्राहलय (पेनिस म्युजियम) कुन हो ??
►● आइसल्याण्डिक फेलोलोजिकल म्यूजियम (आइसल्याण्ड)
►● सिगरदर जरटर्सनले सन्१९९७ मा स्थापना गरेको
""
Q१०.) ब्राजिल फुटबलका महान् खेलाडी कार्लोस अल्बर्टोको निधन कहिले र कत्ति वर्षको उमेरमा भएको हो ??
►● २०१६ अक्टुबर २५ र ७२ वर्षमा (हृदयाघात भएर)
►● उनकै कप्तानीमा ब्राजिलले १९७० को विश्वकप फुटबल जितेको
""
Q११.) सबैभन्दा छिटो कपडा बदल्ने विश्वरेकर्ड कसले कायम गरेका हुन् ??
►● एभरी चीन र सिल्भा लिम (मलेसिया)
►● १ मिनेटमा १८ पटक
""
Q१२.) नेपालमा हल्जी गुम्बा कहाँ पर्दछ ??
►● हुम्ला
""
Q१३.) ‘जी-६०’ नामक धानको उत्त्पति कहाँबाट भएको मानिन्छ ??
►● चीन
►● आठ हजार वर्ष पहिले
""
Q१४.) सिन्धुपाल्चोकमा ‘जी-६० धान’ वा कालो धानको उत्पादन पहिलो पटक कहिले भएको हो ??
►● वि.सं. २०७३ मा
►● नेपालमा पाँच वर्ष पहिले भित्रिएको
""
Q१५.) महाकवि देवकोटा काव्यिक पुरस्कार–२०७३ क-कसलाई प्रदान गरिएको हो ??
►● धनराजगिरी, प्रभा भट्टराई र लक्ष्मण गाम्नागे
""
Q१६.) फ्रान्स सरकारले ‘नाइट अफ लिजन अफ अनर‘ विभूषण कसलाई प्रदान गरिएको हो ??
►● यिभ कारामोनाले शेर्पा
""
Q१७.) नेपाल टेलिकमले वाइम्याक्स ‘ब्रोडब्याण्ड इन्टरनेट’ सेवाको पहुँच ७५ओटै जिल्लामा कहिले देखि विस्तार गरेको हो ??
►● २०७३ कात्तिक ७
►● अन्तिम जिल्लाः हुम्ला)
""
Q१८.) नेपाल टेलिकमले कहिले देखि आम उपभोक्तालाई वाइम्याक्स सेवा उपलब्ध गराउन थालेको हो ??
►● २०६९ चैत्र १४
""
Q१९.) रोबोट ओलम्पिक–२०२० कहाँ हुँनेछ ??
►● जापान
""
Q२०.) रोबोट ओलम्पिक–२०२० को अर्को नाम के हो ??
►● वल्र्ड रोबोट समिट
""
Q२१.) सन् २०२० को गृष्मकालीन ओलम्पिक खेल कहाँ हुदैछ ??
►● जापान
""
Q२२.) नेपाल सरकारले सात वर्षे विद्यालय क्षेत्र विकास योजना कहिले देखि कार्यान्वयनमा ल्याएको छ ??
►● २०७३ कात्तिक १२
""
Q२३.) नेपालको हालको शिक्षा मन्त्री को हुन ??
►● धनीराम पौडेल
""
Q२४.) स्वास्थ्य मन्त्रालयले मुलुकका सबै स्वास्थ्य निकायलाई अस्पतालमा आउने विपन्न, असहाय र बेवारिस बिरामीको उपचारका लागि कुल शय्याको दस प्रतिशत छुट्याउन र नि:शुल्क उपचारको व्यवस्था गर्न कहिले निर्देशन दिएको हो ??
►● कार्तिक १२, २०७३
""
Q२५.) विश्वको सबैभन्दा लामो आयु भएको जीवित सुमात्रेली पोथी ओराङगोटाङको नाम के हो ??
►● “पुवाँ” (६० वर्ष)
""
Q२६.) “पुवाँ” को अर्थ मलेसियाली भाषामा के हो ??
►● “विवाहित महिला”
""
Q२७.) म्यानमारले तीस वर्षपछि पछिल्लो पटक कहिले राष्ट्रिय जनगणना, घरधुरी संख्या र अन्य तथ्याङ्कहरु संकलन गरेको थियो ??
►● सन् २०१४ मार्चमा र
►● अगस्टमा आधिकारिक प्रतिवेदन प्रकाशन गरेको
""
Q२८.) मिस प्लस टु गण्डकी सिजन टु को ताज कसले हात पारिन ??
►● अम्रिता मगर (रु.२५ हजार)
""
Q२९.) डेंगु रोग सार्ने लामखुट्टे कुन हो ??
►● एडिस एजिप्टाई
••••••••••••••••••••••••••••••••••••••••••••
#U_T_R

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...