अनौठो जानकारीः
☵☵☵☵☵☵☵
⚫ तपाई 300 हड्डिको साथमा जन्मिनु हुन्छ र 18 वर्षसम्म पुग्दा आपसमा जोडेर 206 हुन्छ ।
⚫ एउटा मानिस दिनमा औसत 10 पटक हाँस्छन् ।
⚫ हाछ्यु गर्दा आँखा खुल्लै राख्नु असम्भव छ र त्यति बेला मानिसको मुटू एक मिली सेकेन्डको लागि रोकिन्छ ।
⚫ Vowel विनाको सबभन्दा लामो अंग्रेजी शब्द ”Rhythm”(लय) हो ।
⚫ किवोर्ड मा एकै लाइनमा टाइप हुने सबभन्दा लामो शब्द ’TYPEWRITER’ हो ।
⚫ कुनै पनि अक्षर नदोरिने सबभन्दा लामो शब्द ‘Uncopyrightabl e’ हो ।
⚫ ’Forty’ पाँच अक्षरिय लामो alphabetical order अनुसार रहेको शब्द हो ।
⚫ अंग्रेजी शब्द ‘therein’ बाट सात सार्थक शब्द निकाल्न सकिन्छ । जस्तैः - the, there, he, in, rein (लगाम), her, here, ere (शीघ्र), therein,र herein (यहाँ).
⚫ Albert Einstein को अनुसार हामीले रातमा देखिने तारा उसको वास्तविक ठाँउमा हुदैन, केबल हामीले उसले निकालेको प्रकाश मात्र देखिएको हो ।
⚫ प्रायः विज्ञापनमा देखाएको घडीमा 10:10 बजेको देखाइन्छ, किनकी यही समयमा जापानमा परमाणु बम खसाल्दा केही बेरको लागि समय रोकेको थियो ।
••••••••••••••• ••••••••••••••• ••••••••••••••• ••
Byः #U_T_R
☵☵☵☵☵☵☵










•••••••••••••••
Byः #U_T_R
Comments
Post a Comment