#महाभारत
•••••••••••
१. महाभारतको युद्ध कति दिनसम्म चलेको थियो ??
→→ 18 दिन
२. दानवीर कर्णको अन्तिम दान के थियो ??
→→ सुनको दाँत
३. गंगापुत्र भीष्मको मूल नाम के थियो ??
→→ देवव्रत
४. दुर्योधन की बहन के थियो ??
→→ दुःशला
५. अश्वत्थामाको आमा को हुन् ??
→→ कृपि
६. महाभारत युद्धको समाप्ति पछि जीवित व्यक्तिको संख्या कति थियो ??
→→ 18
७. गीतामा "मैं" शब्दको प्रयोग कति पटक भएको छ ??
→→ 109 पटक
८. अभिमन्युको पुत्रको नाम के थियो ??
→→ परीक्षित
९. जरासन्धको बहनोई को थियो ??
→→ कङ्स
१०. दुर्योधनको पुत्रको नाम के थियो ??
→→ लक्ष्मण
११. कर्णलाई पाल्ने आमा को थिइन् ??
→→ राधा
१२. दुर्योधनको मामा शकुनिको राज्यको नाम के थियो ??
→→ गान्धार
१३. पाण्डव नकुल केको विशेषज्ञ थियो ??
→→ घोडा
१४. अर्जुनको शंख कुन हो ??
→→ देवदत्त शंख
१५. सूर्यको उत्तरायण होस् भनि प्रतीक्षा गर्दै कसले आफनो प्राण त्याग गरेको थियो ??
→→ भीष्म
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
👍 Byः #U_T_R 👍

Comments
Post a Comment