नेपालमा सर्वप्रथमः
••••••••••••••••••
❥ कर्णाटवंशी → नान्यदेव
❥ सूर्यवंशी राजा → भूमि वर्मा
❥ किराँतवंशी राजा → यलम्बर
❥ गोपालवंशी राजा → भुक्तमान
❥ लिच्छविवंशी राजा → जयदेव प्रथम
❥ सोमवंशी राजा → निमिष
❥ अहिर/अभीरवंशी राजा → वरसिंह
❥ मल्लवंशी राजा → अरिदेव
❥ भक्तपुरका मल्ल राजा → राय मल्ल
❥ उपप्रधानमन्त्री → सुवर्ण शमशेर
❥ पाटनका मल्ल राजा → रण मल्ल
❥ ठकुरीवंशी राजा → भाष्करदेव
❥ पहिलो सहिद → लखन थापा
❥ मोटर चढ्ने → वीर शमशेर
❥ कोट लगाउँने → श्री ३ जंगबहादुर
❥ रेडियो गायिका → कोइली देवी
❥ गायक → हरि प्रसाद रिमाल
❥ पहिलो राजदूत → केशर शमशेर
❥ राजदूत (भारत) → सिंह शमशेर
❥ महिला शासक → नायकदेवी
❥ महिला अधिवक्ता → शिलु सिंह
❥ बैंक → नेपाल बैंक लिमिटेड
❥ राणा प्रधानमन्त्री → जंगबहादुर राणा
❥ राणा उपाधि पाउने → जंगबहादुर कुँवार
❥ शमशेर उपाधि पाउने → धीरजंग कुँवार
❥ मदन पुरस्कार पाउने महिला → पारिजात
❥ वैज्ञानिक → गेहेन्द्र शमशेर
❥ दैनिक पत्रिका → आवाज
❥ बजेट पेश गर्ने → मातृकाप्रसाद कोइराला
❥ निर्वाचित प्रधानमन्त्री → वी.पी. कोइराला
❥ गभर्नर → हिमालयन शमशेर जबरा
❥ त्रि.वि. का कुलपति → कान्ती राज्यलक्ष्मी
❥ महिला प्रिन्सिपल → अंगुरबाबा जोशी
❥ महिला उपप्रधानमन्त्री → शैलजा आचार्य
❥ सगरमाथा चड्ने → तेन्जिङ् नोर्ग्े शेर्पा
❥ त्रि.वि. बाट PHD गर्ने → मोहन झा
❥ सेनापति → विराज थापा मगर
❥ शाह उपाधि धारणा गर्ने → कुलमण्डन खान
❥ शमशेर ज.ब.रा पाउने → वीरशमशेर र भाईहरु
❥ पत्रिका (नेपालमा छापी प्रकाशित भएको) → सुधासागर
❥ नेपाली भाषामा प्रकाशित पत्रिका → गोरखा भारत जीवन
❥ पर्वतारोहणका लागि खुलेको हिमाल → अन्नपूर्ण
❥ सर्वसाधारण जनताबाट प्रधानमन्त्री → मातृकाप्रसाद कोइराला
❥ त्रि.वि. का उपकुलपति → सुवर्ण शमशेर जबरा
❥ म्याट्रिक पास गर्ने राणा प्रधानमन्त्री → चन्द्रशमशेर
❥ अन्टार्कटिका पुग्ने नेपाली → भुवनसिंह विश्वकर्मा
❥ दरबार हाइस्कुलको हेडमास्टर → मिस्टर क्यानिङ
❥ महिला प्रमुख जिल्ला अधिकारी → उषा नेपाल
❥ महिला सचिव (विशिष्ट श्रेणी) → चन्द्रकला किरण
❥ महिला सगरमाथा आरोही → पासाङ ल्हामु शेर्पा
❥ नेपाली साहित्यमा PHD गर्ने → वासुदेव त्रिपाठी
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments
Post a Comment