साइन्स स्पेशलः
••••••••••••••••
1. जेनरले सर्वप्रथम कुन रोगको भ्याक्सिन बनाएको थियो ??
— ठेउला (Chicken Pox)
2. गड्यौलाको मुटू कति ओटा हुन्छन् ??
— चार (४)
3. शरीरमा केको संश्लेषण क्षमता हुदैन् ??
— हिम्मोग्लोबिन
4. थाइमिन कुन भिटामिन हो ??
— भिटामिन C
5. ट्रिपल एन्टीज कुन तिन रोग बाट बचाउँछ ??
— कालो खोकी, टेटनस
6. डायरियामा कुन तत्वको कारण मानिस एनिमिया बाट ग्रसित हुन्छ ??
— आयरन
7. एटिनिल केको लागि प्रयोग गरिन्छ ??
— रक्तचाप घटाउँन
8. पित्तरसको कार्य के हो ??
— बोसोको अम्ल्सिकरण (पचाउँन)
9. ध्वनीको तीव्रता निर्धारण केले गर्छ ??
— आयाम (डेसिबल)
10. अन्धोले पढ्ने लिपि कुन हो ??
— ब्रेल लिपि
11. रक्त परिवन तन्त्रको व्याख्या कसले गरेको थियो ??
— हावे
12. ब्लीचिङ्ग पाउडरको रसायनिक सूत्र के हो ??
— CaOCl₂
13. पिसाव पहेलो हुनुको कारण के हो ??
— युरोक्रोम
14. पिउने पानीमा क्लोरिन किन मिलाउँछन् ??
— किटाणु नष्ट गर्नको लागि
15. दूध बाट दही बनाउँने जीवाणु कुन हो ??
— एसीटो ब्याक्टर जीवाणु
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments
Post a Comment