अनौठो जानकारीः
••••••••••••••••••
१. एउटा पेन्सिलमा यति ग्रेफाइट हुन्छ कि जसले 35 माइल लामो लाइन तान्न सक्नुको साथै करिब 45000 शब्द लेख्न सकिन्छ ।
••
२. सर्वप्रथम सन् 1904 मा टीसर्ट बनाएको थियो किनकी अविवाहित केटाहरुलाई बटन लगाउँन वा सिलाउँन अप्ठ्यारो हुन्थ्यो ।
••
३. तासको प्याकेटमा रातो पानको King (बादशाह) को जुङ्गा हुदैन तर अरु बाकी सबै बादशाहको हुन्छन् ।
••
४. प्राचिन समयमा बर्थडे केकमा मैनबत्ती देवी देवतालाई खुसी पार्नको लागि बाल्दथ्यो ।
••
५. विश्वको पहिलो भेन्डिङ्ग मेशीनमा सिक्का हाल्दा पानी निकलिन्थ्यो ।
••
६. चकलेट मिल्कको आविष्कार सन् 1680 मा भएको थियो । यो भन्दा पहिले मानिस पानीमा Cocoa मिलाएर पिउँथ्यो तर एक पटक कसैले यसलाई दूधमा मिलाएर खाँदा धेरै टेस्टी लागेर चकलेटको आविष्कार भएको थियो ।
••
७. प्राचिन समयमा भुईँकटर को मूल्य 8000 डलर हुने गर्थ्यो । त्यस समय भुईँकटर लाई धेरै वैभवशाली मान्दथ्यो । केही मानिस त पार्टिमा भुईँकटर भाडामा लान्थ्यो ।
••
८. फ्रिजको ढोका मेग्नेटिक हुन्छ ताकि बच्चाहरु त्यसमा नफसोस् । सन् 1956 भन्दा पहिले फ्रिजको गेटमा ह्याण्डल लगाएको हुन्थ्यो जुन केबल बहिर बाट मात्र खुलिन्थ्यो, त्यसैले बच्चा खेल्ने समयमा फ्रिजमा लुक्दा उसको मृत्यु हुन्थ्यो ।
••
९. पहिले पेन्सिलको निशान मेटाउँनको लागि ब्रेडको प्रयोग गर्थ्यो । सन् 1770 मा एडवर्ड नेरनेले ब्रेड सट्टामा रबरको प्रयोग गर्यो, त्यसबेला देखि रबरको प्रयोग गर्न थालियो ।
••
१०. सुरुवातमा ATM को पिन नं. 6 अङ्कको हुन्थ्यो तर ATM आविष्कारकको बुढीलाई केबल 4 अङ्क मात्र याद हुन्थ्यो त्यसैले यसलाई पछि 4 अङ्कको मात्र बनाएको हो ।
••
११. मानिसको दिमागमा 80% पानी भरिएको हुन्छ ।
••
१२. मुसा र घोडा कहिल्यै उल्टी गर्न सक्दैन् ।
••
१३. मच्छेट अन्य रङ्हरु भन्दा नीलो रङ् बाट बढी प्रभावित हुन्छन् ।
••
१४. एक व्यक्ति दिनमा औसत 10 पटक हाँस्छन् ।
••
१५. मानिसको शरीरमा यति फलाम हुन्छ कि जसले 1 इन्च लामो काँटी बनाउँन सकिन्छ ।
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments
Post a Comment