स्वास्थ्य विशेष +२० प्रश्नोत्तरः
••••••••••••••••••••••••••••••
१. शरीरको सिपाही के हो ??
— थ्रोम्बोसाइट्स
२. 1℉ तापक्रम बढ्दा नाडी कति पटकको दरमा बढ्छ ??
— 10
३. इन्सुलिन केसँग सम्बन्धित छ ??
— डाइबिटिज
४. जोर्नी सुन्निनु ‘Arthritis’ सँग सम्बन्धित छ भने नाथ्री फुट्नु केसँग सम्बन्धित छ ??
— Epistaxis
५. चिया खाँदा किन तीतो अनुभव हुन्छ ??
— टेनिम (Tanim)
६. पानी शुद्ध गरिने तत्त्व कुन हो ??
— क्लोरिन
७. त्रिफल चुर्णमा केके पर्दछ ??
— हर्रो, बर्रो र अमला
८. मानिसको पिसावमा युरियाको मात्र कति हुन्छ ??
— 2%
९. मुटू र फोक्सोको गति ग्राफमा देखाउने यन्त्र कुन हो ??
— क्रोमोग्राफ
१०. विष फैलिएको शरीरबाट विषलाई बाहिर निकाल्ने यन्त्रलाई के भनिन्छ ??
— डाइलोशीश
११. सामान्यतयाः उडुस रगत नचुसिकन कति समस बाँच्न सक्छ ??
— 1 वर्ष
१२. ‘Kissing Bug’ को नामले चिनिने किरा कुन हो ??
— रातो उडुस
१३. विषालु सर्पले टोक्दा देखिने चिन्हलाई के भनिन्छ ??
— Fangs mark
१४. पानीमा नघुल्ने भिटामिन कुन हो ??
— भिटामिन A, D, E र K
१५. भिटामिन सी बढी पाइने फल कुन हो ??
— अमला
१६. बोसोमा नघुल्ने भिटामिन कुन हो ??
— भिटामिन बी
१७. दाँत दह्रो पार्ने खनिज पदार्थ कुन हो ??
— क्याल्सियम
१८. आँसु बनाउँने ग्रन्थी कुन हो ??
— ल्याक्रिमल ग्रन्थी
१९. अशुद्ध रगत बग्ने रक्तनली कुन हो ??
— शिरा (Vein)
२०. खाली खुट्टा हिँड्दा सर्ने जुका कुन हो ??
— हुकवर्म
२१. डी.पी.टी. कति समयको फरकमा लगाइन्छ ??
— चार हप्ता
२२. सुत्केरी महिलाको प्रजनन् अङ्गहरुमा हुने संक्रमणलाई के भनिन्छ ??
— Puerperal Sepsis
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments
Post a Comment