नोबेल पुरस्कार (Nobel Prize)ः
•••••••••••••••••••••••••••••••••
1. नोबेल पुरस्कारको स्थापनाः
>> सन् १८९६
2. नोबेल पुरस्कारको संस्थापकः
>> अल्फ्रेड बर्नहार्ड नोबेल (स्वीडेन)
3. नोबेल पुरस्कार सुरुमा कति विधामा प्रदान गरिन्थ्यो ??
>> ५
4. अर्थशास्त्र विषय तर्फको नोबेल पुरस्कार कहिल देखि प्रदान गर्न थालियो ??
>> सन् १९६९
5. सर्वप्रथम साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने साहित्यकारः
>> सली प्रोधुम (सन् १९०१, फ्रेन्च)
6. शान्तिको लागि नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्तिः
>> हेनरी ड्युना (स्वीस) र फ्रेडरिक पासी (फ्रेन्च)
7. भौतिकशास्त्रमा नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो वैज्ञानिकः
>> विल्हेम के. रोन्टजेन (जर्मनी)
8. रसायनशास्त्रमा नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो वैज्ञानिकः
>> ज्याकोब्स एच. भान्टहफ (नेदरल्याण्ड)
9. चिकित्साशास्त्रमा नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्तिः
>> एमिल ऐ भोन वेहरिङ (जर्मनी)
10. अर्थशास्त्र तर्फ नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्तिः
>> राग्नर फ्रिच (नर्वे) र जेन टिन वर्नेज (डच) सन् १९६९ मा
11. शान्तिको लागि नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो अन्तर्राष्ट्रिय संस्थाः
>> Institute of International Law, Belgium (सन् १९०४)
12. सबभन्दा धेरै पटक नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने संस्थाः
>> ICRC (सन् १९१७, १४४४ र १९९३)
13. एसियाबाट नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्तिः
>> रविन्द्रनाथ टैगोर (सन् १९१३)
14. सबभन्दा धेरै पटक नोबेल पुरस्कार प्राप्त गर्ने देशः
>> अमेरिका
15. साहित्यमा सबभन्दा बढी नोबेल पुरस्कार प्राप्त गर्ने देशः
>> फ्रान्स
16. साहित्यमा सर्वप्रथम नोबेल पुरस्कार प्राप्त गर्ने महिलाः
>> सेल्मा लागरलोफ (स्वीडेन)
17. नोबेल पुरस्कार अस्वीकार गर्ने व्यक्तिहरुः
>> जर्ज बनार्ड शा, बोरिस पास्टरनाक, जाँ पाल सार्त्र, अलेक्जेन्डर सोल्जेनिसित्सन र लि डक थो
18. नोबेल पुरस्कार हरेक वर्ष कहिले प्रदान गरिन्छ ??
>> डिसेम्बर १०
19. भौतिकशास्त्र, रसायनशास्त्र र अर्थशास्त्र तर्फको नोबेल पुरस्कार विजेताको चयन कसले गर्छ ??
>> स्वीडिस विज्ञान एकेडेमी
20. चिकित्साशास्त्र र साहित्य तर्फको नोबेल पुरस्कार विजेताको चयन कसले गर्छ ??
>> स्वीडिस चिकित्सा एकेडेमी र स्वीडिस साहित्य एकेडेमी
21. शान्ति तर्फको नोबेल पुरस्कार विजेताको चयन कसले गर्छ ??
>> नर्वेजियाली संसदबाट गठित ५ सदस्यीय समिति
22. एकै विषयमा दुई पटक नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्तिः
>> जोहन वार्डेन (भौतिकशास्त्र, सन् १९५६, १९७२) र फ्रेडरिक सेनगर (रसायनशास्त्र, सन् १९५८, १९८०)
23. दुई भिन्नाभिन्नै विषयमा नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्तिः
>> म्याडम क्युरी (सन् १९०३ भौतिकशास्त्र र १९११ रसायनशास्त्र) र लिनस पाउलिङ (सन् १९५४ रसायनशास्त्र र १९६२ शान्ति)
24. नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने UNO का महासचिवः
>> ड्याग ह्यामरशोल्ड
25. अन्तर्राष्ट्रिय सङ्गठन (ILO) ले नोबेल शान्ति पुरस्कार कहिले प्राप्त गर्यो ??
>> सन् १९६९
26. सन् २००३ मा एसियाबाट नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने महिला को हुन् ??
>> शिरिन इवादी (इरान)
••••••••••••••••••••••••••••••••••••••••••••••
Byः #U_T_R

Comments
Post a Comment