General Science:
••••••••••••••• •••••••
Q.· सुनलाई कठोर बनाउनको लागि के मिसाइन्छ ??
. → तामा
Q· हॉलमार्कको चिन्ह कुन खाद्यान्नमा लगाइन्छ ??
.→ स्वर्णाभूषण
Q.· मुर्खको सुन (Fool's Gold) को नामले के चिनिन्छ ??
. → पायराइट्स
Q.-· शुद्ध सुन (Pure Gold) कति क्यारेटको हुन्छ ??
.→ 24 क्यारेट
Q.· १८ क्यारेटको मिश्रणमा कति प्रतिशत शुद्ध सुन हुन्छ ??
.→ 75%
Q.· मुक्केबाजीको लागि प्रसिद्ध स्थान कुन हो ??
.→ मैडीसन रक्वायर
Q.· वानखेड़े स्टेडियम कहाँ अवस्थित छ ??
.→ मुम्बई
Q.· पृथ्वीको वायुमण्डलको कति प्रतिशत भाग 29 km को उचाई सम्म हुन्छ ??
.→ 97%
Q.· वायुमण्डलको सर्वाधिक स्थायी तत्व कुन हो ??
.→ जल वाष्प (वाँफ)
Q.· वायुमण्डलमा बढी पाइने ग्यास कुन हो ??
.→ नाइट्रोजन
Q.· वायुमण्डलमा बढी मात्रामा पाइने अक्रिय ग्यास कुन हो ??
.→ आर्गन
••••••••••••••• ••••••••••••••• ••••••••••••••• ••
Byः #U_T_R
•••••••••••••••

Comments
Post a Comment