प्रश्न र उत्तरः
•••••••••••••
Q.खो-खो खेलमा कति खिलाडी हुन्छ ?
Ans. 9
Q. क्षेत्रफलको दृष्टिले दोस्रो ठूलो देश कुन हो ?
Ans. क्यानडा
Q.U.N जलवायु परिवर्तन बैठक कुन स्थानमा आयोजना गरिएको थियो ??
Ans. पेरिस
Q. सबभन्दा सानो ग्रह ?
Ans. बुध ग्रह
Q. डल्फिन को समूहलाई के भनिन्छ ?
Ans. स्कूल वा पोड
Q. पोलियो भ्याक्सीनको आविष्कार कसले गरेको हो ?
Ans. जोनस एडवर्ड सालक
Q. अन्तरिक्ष मा जाने पहिलो जनावरको नाम के हो ?
Ans. लाइका
Q. अन्तरिक्ष अनुसन्धानको जनक कसलाई मानिन्छ ??
Ans. विक्रम अम्बालाल साराभाई
Q. पानी मुनी भएको वस्तु पत्ता लगाउने उपकरण कुन हो ??
Ans. सोनार
Q. पंक्षि सम्बन्धि अध्ययन गर्ने विज्ञान कुन हो ?
Ans. पंक्षीविज्ञान (Ornithology)
Q. स्वतन्त्र भारतको प्रथम गवर्नर जनरल को हुन् ?
Ans. लार्ड माउन्ट बेटन
Q. बुद्धको परिज्ञानको प्राप्ति कहाँ भएको थियो ?
Ans. बोधगया
Q. कम्प्यूटर चिपको अर्को नाम के हो ? Ans. माइक्रोचिप
••••••••••••••• ••••••••••••••• •••••••••••
By: #U_T_R

•••••••••••••••
By: #U_T_R
Comments
Post a Comment