Skip to main content

ताजा, समसामयिक जानकारीः

महत्त्वपूर्ण ताजा-ताजा जानकारीः
••••••••••••••••••••••••••••••••
1. नेपालमा मोबाइल एप्सबाटै राहदानी फाराम भर्न सकिने व्यवस्था कहिले देखि सुरु भएको हो ??
— २०७३ पुस १९, मंगलबार
2. कुलमान घिसिङ्ले कहिले देखि पोखरा लोडसेडिङ मुक्त भनि घोषणा गरिएको हो ??
— २०७३ पुष १९
3. नेपालमा हाल कति प्रजातिका चरा पत्ता लागेका छन् ??
— आठ सय ८६
4. अन्तर्राष्ट्रिय ‘बेस्ट इन्टरप्राइजेज अवार्ड’ कुन बैंकले प्राप्त गरेको छ ??
— भिबोर सोसाइटी डेभलपमेन्ट बैंक
5. युरोप विजनेश एसेम्ब्लीले कसलाई ‘म्यानेजर अफ दि एयर’ बाट सम्मानित गरेको हो ??
— झलक प्रसाद खनाल
6. यस वर्षको भैरव पुरस्कार कसलाई प्रदान गरिने भएको छ ??
— चट्याङ मास्टर (कृष्ण मुरारी गौतम)
7. त्यस्तै, यस वर्षको भैरव प्रतिभा पुरस्कार कसलाई प्रदान गरिने भएको छ ??
— शेषराज भट्टराई (पोखरा)
8. उपन्यासकार सुष्मा खड्काको पहिलो उपन्यास कुन हो ??
— ‘सिमल’
9. नेपालमा कति-कति ओटा विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू स्थापना भई कार्यान्वयनमा आइसकेका छन ??
— क्रमशः ९ र ४ ओटा
10. ‘डिफ्रेन्टली एबल आइडल-२०१६’ को बन्न सफल भएको छ ??
— रमेश खत्री
11. ‘सरसर्ती संसार’ कसको कृति हो ??
— नियात्राकार जीवा लामिछाने
12. २०७३ पौष २० गते रूसको मस्को तथा तान्जानियाको दार ए सलाममा बिमोचन गरिएको नेपाली पुस्तक कुन हो ??
— सरसर्ती संसार
13. यस वर्षको 'लेखनाथ साहित्य पुरस्कार' कसलाई दिइएको छ ??
— वरिष्ठ भाषासेवी बालकृष्ण पोखरेल
14. ‘लघुकथा सम्मान’ सामुहिक रुपमा क-कसलाई प्रदान गरिको हो ??
— परशु प्रधान र डा. लक्ष्मणप्रसाद गौतम
15. नेपाल टेलिकमले कहिले देखि पोस्टपेड मोबाइलमा चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) सुरु गरेको हो ??
— पुस १७, २०७३
16. सगरमाथा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या सन् २०१५ को तुलनामा सन् २०१६ मा कति प्रतिशतले वृद्धि भएको छ ??
— ३३.६६%
17. सरकारले कहिले देखि काठमाडौँ उपत्यका भित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर) जडान गर्ने कामको सुरुआत गरेको हो ??
— २०७३ पुस १७
18. ‘नारायण गोपाल युवा सङ्गीत पुरस्कार-२०७३’ कसलाई प्रदान गर्ने भएको छ ??
— सन्तोष श्रेष्ठ र निशा देशार
19. यस्तै, ‘अरनिको युवा कला पुरस्कार’ कसलाई प्रदान गर्ने भएको छ ??
— ज्योतिप्रकाश विक र पृथ्वी श्रेष्ठ
20. आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कहाँ हुने भएको छ ??
— नेपालगन्ज (मध्य पश्चिमाञ्चल)
21. ‘फर्नेक्स नेपाल–२०१६’ मेला कहिले देखि कहिले सम्म सञ्चालन भयो ??
— २०७३ पौष १७–२१
— नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको आयोजना
22. हरेक वर्षप्रदान गरिने ‘गरीबी निवारण कोष राष्ट्रिय पत्रकारिता पुरस्कार’ कति विद्यामा प्रदान गरिन्छ ??
— ३ विद्या (यस वर्षको पुरस्कारः)
— भूषण यादव (राष्ट्रिय छापा माध्यम विधा)
— विद्या राई (विद्युतीय तथा अनलाइन सञ्चार)
— राकेश प्रसाद चौधरी (मोफसल)
— पुरस्कारको राशी रू. ४० हजार
23. नेपाल क्रेडिट एन्ड कमर्स बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंक बीच कहिले एकीकरण भई के नाम बाट कारोबार सुरु गरिएको छ ?? (एकै पटक पाँच बैंक गाभिएको)
— २०७३ पुस १७ र नेपाल क्रेडिट एण्ड कमर्स बैंक
24. भर्चुअल रियालिटी प्रविधि ल्याउने पहिलो कम्पनी कुन हो ??
— सोनी (जापान)
25. विश्वकै सबभन्दा मोटी महिला को हुन् ??
— इमान अहमद (इजिप्ट, ५०० किलोग्राम)
26. अष्ट्रेलियाको सबैभन्दा अग्लो शिखर कुन हो ??
— Mt. Kosciuszko (२,२२८ मिटर)
27. परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले कहिले देखि मोबाइल एप्सबाटै राहदानीका लागि आवेदन लिन थालेको हो ??
— २०७३ पौष १९ (2016 Jan. 3)
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...