अचम्मित पार्ने रोचक तथ्यहरुः
(भाग-२)
••••••••••••••• ••••••••••••••• ••
26. डल्फिन माछा एक आँखा खोलेर पनि सुत्न सकिन्छ ।
27. हात्तीले 3 माइल टाढा बाटै पानीको गन्ध सुँघ्न सकिन्छ ।
28. दरियाई घोडा एक साधारण मानिस भन्दा छिटो दगुर्न सक्छ ।
29. सुँगा र खरायो यस्तो प्राणी हो जसले टाउको नघुमाइ पनि पछाडि देख्न सकिन्छ ।
30. ब्लू-व्हेल माछा संसारको सबभन्दा ठूलो प्राणी हो, जसको मुटू कार जत्रो र जिब्रो हात्तीको जस्तो हुन्छ ।
31. विश्वमा 90% वरफ अन्टार्कटिकामा रहेको छ ।
32. यति मात्रामा वरफ भएता पनि अन्टार्कटिका एक मरुभूमि जस्तै छ ।
33. अन्टार्कटिका सबभन्दा जाडो महादेश हो जसको तापक्रम -76 डिग्री हुन्छ ।
34. वृहस्पति सौर्यमण्डलको सबभन्दा ठूलो ग्रह हो, जुन भित्र करिब 1000 पृथ्वी अट्न सकिन्छ ।
35. शनि ग्रहमा धेरै तेज हावा चल्दछ, जसको गति 1,100 माइल प्रति घण्टा सम्म हुन्छ ।
36. रेडियोमा आवाज electromagnetic waves को माध्यामबाट आउँदछ ।
37. मानिसको जाँघको हड्डी कंक्रीट भन्दा पनि बढी कडा हुन्छ ।
38. तपाई सँास रोकेर आफैलाई मार्न सक्नु हुन्न ।
39. तपाईको मुटू एक दिनमा करीब 100,000 पटक धडकिन्छ ।
40. दायाँ हाते (Right handed) मानिस बायाँ हाते (Left handed) मानिस भन्दा करीब 9 वर्ष बढी बाँच्दछन् ।
41. हात्ती एक्लो यस्तो प्राणी हो जो उफ्रिन सक्दैन ।
42. कोका कोलामा रङ् नमिसाएको खण्डमा यो हरियो रङ्को हुन्छ ।
43. आँखा खुल्लै राखेर तपाई हाँछ्यु गर्न सक्नु हुन्न ।
44. Albert Einstein को मृत्यु पछि वैज्ञानिकहरुले उसको दिमाग निकालेको थियो ताकि उसको दिमाग किन यति तेजिलो छ भनि जाँच गर्नको लागि
45. टर्कीको सुल्तान कोसेन विश्वको सबभन्दा अग्लो मानिस हो जसको लम्बाई 8 ft 3 इन्च छ ।
46. चाइनाको Zeng Jinlian विश्वको सबभन्दा अग्लो महिला हो जसको लम्बाई 8 ft 1 ¾ इन्च छ ।
47. जिराफको जिब्रो 21 इन्च सम्म लामो हुन्छ जसको कारणले उ आफनो कान समेत सफा गर्न सकिन्छ ।
48. एउटा मानिस खाना नखाई एक महिना सम्म बाँच्न सकिन्छ तर पानी विना एक हप्ता पनि बाँच्न सकिदैँन ।
49. यदि तपाईको शरीरबाट 1% पानी निकालेको खण्डमा तपाईलाई दह्रो तिर्खा लाग्छ तर यदि शरीरबाट 10% पानी निकालेको खण्डमा तपाईको मृत्यु पनि हुन सक्छ ।
••••••••••••••• ••••••••••••••• ••••••••••••••• ••
Byः #U_T_R
(भाग-२)
•••••••••••••••
26. डल्फिन माछा एक आँखा खोलेर पनि सुत्न सकिन्छ ।
27. हात्तीले 3 माइल टाढा बाटै पानीको गन्ध सुँघ्न सकिन्छ ।
28. दरियाई घोडा एक साधारण मानिस भन्दा छिटो दगुर्न सक्छ ।
29. सुँगा र खरायो यस्तो प्राणी हो जसले टाउको नघुमाइ पनि पछाडि देख्न सकिन्छ ।
30. ब्लू-व्हेल माछा संसारको सबभन्दा ठूलो प्राणी हो, जसको मुटू कार जत्रो र जिब्रो हात्तीको जस्तो हुन्छ ।
31. विश्वमा 90% वरफ अन्टार्कटिकामा रहेको छ ।
32. यति मात्रामा वरफ भएता पनि अन्टार्कटिका एक मरुभूमि जस्तै छ ।
33. अन्टार्कटिका सबभन्दा जाडो महादेश हो जसको तापक्रम -76 डिग्री हुन्छ ।
34. वृहस्पति सौर्यमण्डलको सबभन्दा ठूलो ग्रह हो, जुन भित्र करिब 1000 पृथ्वी अट्न सकिन्छ ।
35. शनि ग्रहमा धेरै तेज हावा चल्दछ, जसको गति 1,100 माइल प्रति घण्टा सम्म हुन्छ ।
36. रेडियोमा आवाज electromagnetic
37. मानिसको जाँघको हड्डी कंक्रीट भन्दा पनि बढी कडा हुन्छ ।
38. तपाई सँास रोकेर आफैलाई मार्न सक्नु हुन्न ।
39. तपाईको मुटू एक दिनमा करीब 100,000 पटक धडकिन्छ ।
40. दायाँ हाते (Right handed) मानिस बायाँ हाते (Left handed) मानिस भन्दा करीब 9 वर्ष बढी बाँच्दछन् ।
41. हात्ती एक्लो यस्तो प्राणी हो जो उफ्रिन सक्दैन ।
42. कोका कोलामा रङ् नमिसाएको खण्डमा यो हरियो रङ्को हुन्छ ।
43. आँखा खुल्लै राखेर तपाई हाँछ्यु गर्न सक्नु हुन्न ।
44. Albert Einstein को मृत्यु पछि वैज्ञानिकहरुले उसको दिमाग निकालेको थियो ताकि उसको दिमाग किन यति तेजिलो छ भनि जाँच गर्नको लागि
45. टर्कीको सुल्तान कोसेन विश्वको सबभन्दा अग्लो मानिस हो जसको लम्बाई 8 ft 3 इन्च छ ।
46. चाइनाको Zeng Jinlian विश्वको सबभन्दा अग्लो महिला हो जसको लम्बाई 8 ft 1 ¾ इन्च छ ।
47. जिराफको जिब्रो 21 इन्च सम्म लामो हुन्छ जसको कारणले उ आफनो कान समेत सफा गर्न सकिन्छ ।
48. एउटा मानिस खाना नखाई एक महिना सम्म बाँच्न सकिन्छ तर पानी विना एक हप्ता पनि बाँच्न सकिदैँन ।
49. यदि तपाईको शरीरबाट 1% पानी निकालेको खण्डमा तपाईलाई दह्रो तिर्खा लाग्छ तर यदि शरीरबाट 10% पानी निकालेको खण्डमा तपाईको मृत्यु पनि हुन सक्छ ।
•••••••••••••••
Byः #U_T_R
Comments
Post a Comment