सामान्य विज्ञान {General Science}
•••••••••••••••••••••••••••••••••••••••
*1. 'सोल्डर' के-के को मिश्रधातु हो ??
–* टिन र सीसा
*2. पराबैजनी किरण सर्वप्रथम कसले देख्यो ??
–* जोन वििलयम रिटर
*3. होमोग्लोबिन र क्रोमेटिन निर्माणको लागि कुन तत्त्वको आवश्यक पर्दछ ??
–* फलाम
*4. टेस्ट ट्यूब बेबीको अर्थ के हो ??
–* ट्यूबमा निषेचन भएको
*5. फेरिक अक्साइडमा फलामको संयोजकता कति हुन्छ ??
–* +3
*6. बेट्रीको धन ध्रुव के हो ??
–* एनोड
*7. तन्तु (Tissue) के हो ??
–* समान कोषहरुको समूह
*8. एड्स (AIDS) कसरी सर्दछ ??
–* भाइरस युक्त रगत लिएमा र यौन सम्पर्क गरेमा
*9. ओजोन तहले हामीलाई कुन किरण बाट बचाउँछ ??
–* पराबैजनी किरण
*10. प्याज, आलू, गाजर र अदुवा मध्य कुनमा जरा हुन्छ ??
–* गाजर
*11. भोजनको पाचन मुख्यत: कुन अंग बाट शुरू हुन्छ ??
–* मुख
*12. मानव शरीरमा सबभन्दा बढी पाइने तत्व कुन हो ??
–* अक्सीजन र फस्फोरस
*13. सेण्टीग्रेट र फरेनहाइटको मापन कति डिग्रीमा बराबर हुन्छ ??
–* {-40°}
*14. डायनामाइटमा मुख्य रूपमा के हुन्छ ??
–* नाइट्रोग्लिसरीन
*15. मानव शरीरमा ऊर्जाको उत्पत्ति के पुगेर हुन्छ ??
–* कोषमा अक्सीजन पुर्याएर
*16. सूक्ष्मतम जीवित कोशिका कुन हो ??
–* माइक्रोप्लाज्मा
*17. कुन बाली छिद्रक कीरा बाट खराब रूपमा प्रभावित हुन्छ ??
–* ऊँखु
*18. कुन माटोलाई सबभन्दा कम जोत्नु आवश्यकता हुन्छ ???
–* कालो
*19. केल्विन स्केलमा मानव शरीरको सामान्य तापक्रम कति हुन्छ ??
–* 310
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments
Post a Comment