विज्ञान विशेषः
••••••••••••••• •
1. स्कूटरको अविष्कारक — ब्राड शा
2. गुरूत्वाकर्षणको खोजकर्ता — न्युटन
3. x-किरणको खोजकर्ता — रोन्ट्जन
4. रिवाल्वरको अविष्कारक — स्यामुएल कोल्ट
5. रडारको अविष्कारक — टेलर र यंग
6. टेलिफोनको अविष्कारक — ग्राहम बेल
7. पेन्सिलीन खोजकर्ता — एलेक्जेन्डर फ्लेमिंग
8. ठेउलाको भ्याक्सिन खोजकर्ता — जेनर
9. जीव विज्ञानको जन्मदाता — अरस्तु
10. डाइनामाइटको अविष्कारक — अल्फ्रेड नोबल
11. टेलीभिजनको अविष्कारक — जे.एल. बेयर्ड
12. दूध खट्टा हुनुको कारण — ल्याक्टिक अम्ल
13. निम्बूमा हुने अम्ल — साइट्रिक अम्ल
14. प्याज र लसुनमा गन्ध हुनु — पोटाशियम
15. भिटामिन B को कमीले लाग्ने रोग — बेरी बेरी
16. रेबिज भ्याक्सिनको खोजकर्ता — लुई पाश्चर
17. हैजा र टीबीको जीवाणुको खोजकर्ता — राबर्ट कोच (सन् 1982)
18. रक्तमा पाइने तत्त्व — अाइरण तत्व
19. एक्स किरण हो — विद्युत चुम्बकीय किरण
20. पानीमा हावाको बुलबला हुनु — अवतल लेन्स
21. भूमध्य रेखामा कुनै वस्तुको भार — न्यूनतम
22. इन्द्रेणी बन्नुको कारण — अपवर्तन
23. यूरियालाई शरीर देखि अलग गर्ने — गुर्दे
24. आगो निभाउने ग्यास — कार्बनडाइ अक्साइड
25. पृथ्वी आफनो अक्षमा घुम्ने दिशा — पश्चिम देखि पूर्व तिर
26. अचारमा पाइने अम्ल — एसिटिक अम्ल
27. समुद्रको गहराई नाप्ने — अल्टीमीटर
28. डी.एन.ए. संरचनाको खोज — वाटशन व क्रिक
29. प्रयोगशालामा बनाएको पहिलो तत्व — यूरिया
30. भारत द्वारा छोडेको पहिलो उपग्रह — आर्य भट्ट
31. चन्द्रमामा उतर्ने पहिलो व्यक्ति — नील आर्मस्ट्रङ्ग
32. अन्तरिक्षमा जाने पिहले व्यक्ति — यूरी गगारिन
33. सबभन्दा ठूलो हाड — फीमर
34. सबभन्दा सानो हाड — स्टेपिज
35. विश्वको सबभन्दा ठूलो फूल — रेफ्लेसीया
36. कुन भिटामिनले कोबाल्ट हुन्छ — B12
37. एनिमिया कुन भिटामिनले ठीक हुन्छ — B12
38. रतन्धो रोग कुन भिटामिनले कमीले लाग्छ — भिटामिन A
••••••••••••••• ••••••••••••••• ••••••••••••••• •
Byः #U_T_R
•••••••••••••••
1. स्कूटरको अविष्कारक — ब्राड शा
2. गुरूत्वाकर्षणको

Comments
Post a Comment