Skip to main content

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जानकारीः

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जानकारीः
••••••••••••••••••••••••••••••••••
1. नेपालमा कहिले देखि भूकम्प सुरक्षा दिवस मनाउँदै आएको हो ??
→ वि.सं. २०५६
2. काठमाडौँ उपत्यकामा कहिले देखि सेयरको लागि डिम्याट खाता अनिवार्य गरिएको हो ??
→ २०७३ साउन १
3. त्यस्तै, नेपालमा कहिले देखि उपत्यका बाहिरबाट सेयरको लागि आवेदन दिँदा पनि डिम्याट खाता अनिवार्य चाहिने भएको छ ??
→ २०७३ माघ १
4. नेपालमा १९ औँ भूकम्प सुरक्षा दिवसको नारा के हुने भएको छ ??
→ “भूकम्पीय सुरक्षाको बलियो आधार, भैँचालो थेग्ने घर र भौतिक पूर्वाधार”
•••
5. एप्पलले कहिले सिरी लञ्च गरेको थियो ??
→ सन् २०११, अक्टोबर
6. माइक्रोसफ्टले कहिले Cortana सार्वजनिक गरेको थियो ??
→ सन् २०१४, अप्रिल
7. विश्वको चेस ग्राण्डमास्टर को हुन् ??
→ गेरी कास्पारो
8. विश्वका चेस ग्राण्डमास्टर गेरी कास्पारोलाई चेस खेलमा हराउँने कम्प्युटर कुन हो ??
→ डीप ब्लु (IBM, सन् १९९६ मा)
9. आइ.बि.एम. कम्पनीको पहिलो सिइओ को हुन ??
→ थोमस वाट्सन
10. तीन वटा स्क्रिन भएको विश्वकै पहिलो ल्यापटप निर्माण गर्ने परियोजना कुन कम्पनीले  सार्वजनिक गरेको छ ??
→ रेजर कम्पनी (प्रोजेक्ट भेलेरी)
11. एफएम रेडियो प्रशारणको सुरुवात कहिले र कहाँबाट भएको थियो ??
→ सन् १९३३, अमेरिका
12. एफएम रेडियो बन्द गर्ने विश्वकै पहिलो देश कुन हो ??
→ नर्वे
13. न्यूयोर्कमा कहिले देखि अन्तर्राष्ट्रिय दिवस ‘नो ट्राउजर्स अन द ट्युव डे’ मनाउँदै आएको हो ??
→ सन् २००१
14. विश्वमा सबैभन्दा पाको उमेरकी महिला को हुन् ??
→ एमा मोरेनो (११७ वर्ष)
— १९औँ सताब्दीको एकमात्र जिवित महिला
15. सबैभन्दा जेठी महिलाको रुपमा हाल गिनिज बुकमा दर्ज भएकी मोरोनोको जन्म कहिले भएको थियो ??
→ २९ नोभेम्बर १८९९ (इटली)
16. वर्षमा सात पटक मनाइने ‘पान’ नामको पर्व कहाँ मनाइन्छ ??
→ बाली टापु (इण्डोनेसिया)
17. ‘तुआरग’ कुन देशको एक प्रमुख जनजाति हो ??
→ नाइजर (अफ्रिका)
18. जर्मनीमा कहिले देखि वेश्यापवृत्ति बैधानिक भएको हो ??
→ सन् २००२
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...