रोचक जानकारीः
•••••••••••••••••
➤• नोबल शान्ति पुरस्कार मेडल (Nobel Peace Prize medal) मा एक अर्काको कुम समातेर उभिएको तीन वस्त्रहीन व्यक्तिहरुको चित्र रहेको छ ।
•••
➤• सिसा फुटेको समयमा सिसाको कण 3000 माइल प्रति घण्टाको गतिले चर्किन्छन् वा चटकिन्छन् ।
•••
➤• हाम्रो शरीर भित्र प्रति सेकेन्ड 150 लाख रक्तकोषहरु (blood cells) निर्माण हुन्छन् र उतिकै मात्रामा नष्ट पनि हुन्छन् ।
•••
➤• विश्वमा प्रति दिन करिब 20 ओटा बैंक लुट्छन् र लुटको औसत रकम $2,500 रहेको छ ।
•••
➤• विश्वमा सबभन्दा लोकप्रिय प्रथम नाम मोहम्मद हो ।
•••
➤• क्यानडा पोस्ट द्वारा 1 फेब्रवरी 1969 बाट शनिवार को दिन मेल डेलीभरी बन्द गरेको थियो, जुन अहिले सम्म नि लागू छ ।
•••
➤• टोकियोमा सडक ट्राफिक यति छ कि एउटा साइकल चालक कार भन्दा छिटो आफ्नो गन्तव्य स्थानमा पुग्छन् ।
•••
➤• तासको प्याकमा पानको बादशाह बाहेक अरु सबै बादशाहहरुको जुङ्गा रहेको छ ।
•••
➤• Iceland मा वेटरलाई टिप्स दिनु उसको अपमान गरेको मान्छन् ।
•••
➤• साइबेरियामा उन्नाइसौँ शताब्दी सम्म चिया पत्तीबाट बनेको ब्लाकलाई मुद्रा को रूपमा प्रयोग गरिन्थ्यो ।
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments
Post a Comment