विश्वको भूगोलः
•••••••••••••••
➤ पृथ्वीको अनुमानित उत्पत्ति — ४अर्ब ६०करोड वर्ष
➤ पृथ्वीको ध्रुवीय व्यास — १२,७१४किमि
➤ भूमध्ये रेखीय व्यास — १२,७५६किमि
➤ पृथ्वीको परिधि — ४०,००० किमि
➤ पृथ्वीको क्षेत्रफल — ५१करोड वर्गकिमि
➤ पृथ्वीमा जमिनको भाग — १४ करोड वर्गकिमि (२९%)
➤ पृथ्वीमा पानीको भाग — ३७ करोड वर्गकिमि (७१%)
➤ सबभन्दा ठूलो महादेश — एसिया
➤ विश्वमा एसियाको क्षेत्रफल — २९.९२%
➤ विश्वमा एसियाको जनसंख्या — करिब ५४%
➤ सबभन्दा गहिरो ताल — बैकाल
➤ सबभन्दा अग्लो पठार — तिब्बतको पठार
➤ एसियाको ठूलो देश — चीन
➤ एसियाको सानो देश — माल्दिभ्स
➤ विषमताको महादेश — एसिया
➤ सबभन्दा ठूलो मरुभूमि — सहारा
➤ ताजा पानिको ताल — सुपेरियर
➤ नयाँ संसार महादेश — उत्तर अमेरिका
➤ उ.अमेरिका पत्ता लगाउने — कोलम्बस
➤ उ.अमेरिकाको घाँसे मैदान — प्रेयरी
➤ उ.अमेरिकाको अग्लो चुचुरो — म्याकिन्ले (६१९४ मि.)
➤ विश्वको सबभन्दा ठूलो गुम्बज — उ.अमेरिका
➤ उ.अमेरिकाको ठूलो देश — क्यानडा
➤ उ.अमेरिकाको सानो देश — सेन्ट किट्स एन्ड नेभिस
➤ सबभन्दा लामो पर्वतमाला — एन्डिज
➤ अग्लो स्थानको राजधानी — लापाज, बोलिभिया
➤ अर्जेन्टिनाको घाँसे मैदान — पम्पाज
➤ द.अमेरिकाको सानो देश — ट्रिनिडाड एन्ड टोबागो
➤ द.अमेरिकाको अग्लो चुचुरो — एकन्कागुवा
➤ पाँचौ ठूलो महादेश — अन्टार्कटिका
➤ अन्टार्कटिकामा विश्वको हिउँ — ९०%
➤ हिम चादर (Ice Sheet) — अन्टार्कटिका
➤ सबभन्दा पछिको महादेश — अन्टार्कटिका
➤ खनिजको प्रचुर सम्भावना — अन्टार्कटिका
➤ प्रायद्वीपहरुको प्रायद्वीप — युरोप
➤ युरोपको लामो नदी — एनिसि
➤ युरोपको अग्लो चुचुरो — एल्ब्रुस
➤ युरोपको प्रसिद्ध नदी — डेन्युव
➤ अन्तर्राष्ट्रिय नदी — डेन्युव
➤ विश्वकै सानो देश — भ्याटिकन सिटी
➤ ‘एक महादेश, एक देश’ — अष्ट्रेलिया
➤ विचित्रताको महादेश — अष्ट्रेलिया
➤ ‘कंगारुको महादेश’ — अष्ट्रेलिया
➤ अष्ट्रेलियाको अग्लो चुचुरो — कोस्किउस्को
➤ अष्ट्रेलियाको खोज — एवेल तस्मान र जेम्स कुक
➤ ठूलो महासागर — प्रशान्त
➤ प्रशान्त महासागरको गहिरो भाग — मारियाना ट्रेन्च (११,७७६मि.)
➤ प्रशान्त महासागरलाई प्यासिफिक ओसियन नाम दिने व्यक्ति — फर्निनेन्ड मेगलन
➤ प्रशान्त महासागरको आकार — त्रिभुज
➤ आन्ध्र महासागरको आकार — एस (S)
➤ दोस्रो ठूलो महासागर — आन्ध्र
➤ 'वाणिज्य महासागर' —आन्ध्र
➤ आन्ध्र महासागरको समुन्द्री क्षेत्र — बर्मुडा त्रिकोण
➤ तेस्रो ठूलो महासागर — हिन्द
➤ हिन्द महासागरको गहिरो भाग — जाभा ट्रेन्च
➤ "Ocean of Monsoon" — हिन्द
➤ "तेलको महासागर" — हिन्द
➤ चौंथो ठूलो महासागर — कुमेरु
➤ कुमेरु महासागर फैलिएको – अन्टार्कटिका
➤ सबभन्दा सानो महासागर — सुमेरु
➤ 'उत्तर ध्रुवीय महासागर' — सुमेरु
➤ चिसो पानीको महासागर — कुमेरु र सुमेरु
➤ सबभन्दा ठूलो सागर — South China Sea
➤ सबभन्दा गहिरो सागर — क्यारेवियन
➤ मनसुनी वायुको प्रकार — २
➤ एसियाको ठूलो नदी — याङ्सिक्याङ
●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R
•••••••••••••••
➤ पृथ्वीको अनुमानित उत्पत्ति — ४अर्ब ६०करोड वर्ष
➤ पृथ्वीको ध्रुवीय व्यास — १२,७१४किमि
➤ भूमध्ये रेखीय व्यास — १२,७५६किमि
➤ पृथ्वीको परिधि — ४०,००० किमि
➤ पृथ्वीको क्षेत्रफल — ५१करोड वर्गकिमि
➤ पृथ्वीमा जमिनको भाग — १४ करोड वर्गकिमि (२९%)
➤ पृथ्वीमा पानीको भाग — ३७ करोड वर्गकिमि (७१%)
➤ सबभन्दा ठूलो महादेश — एसिया
➤ विश्वमा एसियाको क्षेत्रफल — २९.९२%
➤ विश्वमा एसियाको जनसंख्या — करिब ५४%
➤ सबभन्दा गहिरो ताल — बैकाल
➤ सबभन्दा अग्लो पठार — तिब्बतको पठार
➤ एसियाको ठूलो देश — चीन
➤ एसियाको सानो देश — माल्दिभ्स
➤ विषमताको महादेश — एसिया
➤ सबभन्दा ठूलो मरुभूमि — सहारा
➤ ताजा पानिको ताल — सुपेरियर
➤ नयाँ संसार महादेश — उत्तर अमेरिका
➤ उ.अमेरिका पत्ता लगाउने — कोलम्बस
➤ उ.अमेरिकाको घाँसे मैदान — प्रेयरी
➤ उ.अमेरिकाको अग्लो चुचुरो — म्याकिन्ले (६१९४ मि.)
➤ विश्वको सबभन्दा ठूलो गुम्बज — उ.अमेरिका
➤ उ.अमेरिकाको ठूलो देश — क्यानडा
➤ उ.अमेरिकाको सानो देश — सेन्ट किट्स एन्ड नेभिस
➤ सबभन्दा लामो पर्वतमाला — एन्डिज
➤ अग्लो स्थानको राजधानी — लापाज, बोलिभिया
➤ अर्जेन्टिनाको घाँसे मैदान — पम्पाज
➤ द.अमेरिकाको सानो देश — ट्रिनिडाड एन्ड टोबागो
➤ द.अमेरिकाको अग्लो चुचुरो — एकन्कागुवा
➤ पाँचौ ठूलो महादेश — अन्टार्कटिका
➤ अन्टार्कटिकामा विश्वको हिउँ — ९०%
➤ हिम चादर (Ice Sheet) — अन्टार्कटिका
➤ सबभन्दा पछिको महादेश — अन्टार्कटिका
➤ खनिजको प्रचुर सम्भावना — अन्टार्कटिका
➤ प्रायद्वीपहरुको प्रायद्वीप — युरोप
➤ युरोपको लामो नदी — एनिसि
➤ युरोपको अग्लो चुचुरो — एल्ब्रुस
➤ युरोपको प्रसिद्ध नदी — डेन्युव
➤ अन्तर्राष्ट्रिय नदी — डेन्युव
➤ विश्वकै सानो देश — भ्याटिकन सिटी
➤ ‘एक महादेश, एक देश’ — अष्ट्रेलिया
➤ विचित्रताको महादेश — अष्ट्रेलिया
➤ ‘कंगारुको महादेश’ — अष्ट्रेलिया
➤ अष्ट्रेलियाको अग्लो चुचुरो — कोस्किउस्को
➤ अष्ट्रेलियाको खोज — एवेल तस्मान र जेम्स कुक
➤ ठूलो महासागर — प्रशान्त
➤ प्रशान्त महासागरको गहिरो भाग — मारियाना ट्रेन्च (११,७७६मि.)
➤ प्रशान्त महासागरलाई प्यासिफिक ओसियन नाम दिने व्यक्ति — फर्निनेन्ड मेगलन
➤ प्रशान्त महासागरको आकार — त्रिभुज
➤ आन्ध्र महासागरको आकार — एस (S)
➤ दोस्रो ठूलो महासागर — आन्ध्र
➤ 'वाणिज्य महासागर' —आन्ध्र
➤ आन्ध्र महासागरको समुन्द्री क्षेत्र — बर्मुडा त्रिकोण
➤ तेस्रो ठूलो महासागर — हिन्द
➤ हिन्द महासागरको गहिरो भाग — जाभा ट्रेन्च
➤ "Ocean of Monsoon" — हिन्द
➤ "तेलको महासागर" — हिन्द
➤ चौंथो ठूलो महासागर — कुमेरु
➤ कुमेरु महासागर फैलिएको – अन्टार्कटिका
➤ सबभन्दा सानो महासागर — सुमेरु
➤ 'उत्तर ध्रुवीय महासागर' — सुमेरु
➤ चिसो पानीको महासागर — कुमेरु र सुमेरु
➤ सबभन्दा ठूलो सागर — South China Sea
➤ सबभन्दा गहिरो सागर — क्यारेवियन
➤ मनसुनी वायुको प्रकार — २
➤ एसियाको ठूलो नदी — याङ्सिक्याङ
●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R
Comments
Post a Comment