मानव शरीर विशेषः
•••••••••••••••••••
❖ मानव शरीरमा पानीको मात्रा 65 देखी 80 प्रतिशत पाइन्छन् ।
❖ रगतको मात्रा शरीरको तौलको 7 प्रतिशत हुन्छ ।
❖ मानिसमा रगतको मात्रा 5 देखी 6 लीटर पाइन्छन् ।
❖ मानव रगत (क्षारीय) को PH मान 7.4 हुन्छ ।
❖ किड्नी (मृगौला) रगतलाई शुद्ध गर्दछ ।
❖ रातो रक्तकोषको निर्माण बोनम्यारोमा हुन्छ ।
❖ रातो रक्तकोषको आयू 120 दिनको हुन्छ ।
❖ सेतो रक्तकोषको आयू 1 देखी 4 दिनको हुन्छ ।
❖ सेतो रक्तकोषलाई ल्यूकोसाइट भनिन्छ ।
❖ रातो रक्तकोषलाई एरिथ्रोसाइट भनिन्छ।
❖ शरीरको तापक्रम नियन्त्रक हाइपोथलामस ग्रन्थि हो ।
❖ सर्वदाता रक्त समूह O हो ।
❖ मानिसको मुटू 72 पटक/मिनेट धडकिन्छन् ।
❖ मानव खप्परमा 8 ओटा हाड हुन्छन् ।
❖ स्वस्थ्य मानिसको श्वसन गति 16 देखी 18 पटक हुन्छ ।
❖ मानिसको मस्तिष्कको तौल सरदर 1350 ग्राम हुन्छ ।
❖ मस्तिष्कको सबभन्दा ठूलो भाग सेरेब्रम हो ।
❖ मृगौला (किडनी) को तौल 150 ग्राम हुन्छ ।
❖ शरीरको सबभन्दा ठूलो हाड फीमर हो ।
❖ मानव शरीरको सबभन्दा सानो हाड स्टेपीज हो ।
❖ शरीरको सबभन्दा कडा हाड जबड़े हो ।
❖ शरीरको सबभन्दा कडा तत्व एनामिल हो ।
❖ सामान्य मानिसको रक्त चाप 120/80 मि.मी. हुन्छ ।
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments
Post a Comment