विज्ञान, प्रविधि इन्टरनेट विशेषः
•••••रोचक जानकारी••••
••••••••••••••••••••••••••••••••
❖. संसारमा जति मानिस सँग उसको आफनो Toothbrush छ त्यो भन्दा बढी आफनै Mobile छ ।
•••
❖. ९०% Text Message delivered भएको 3 मिनेट भित्र नै पढि सक्छन् ।
•••
❖. सर्वप्रथम HTC ले Android phone बनाउँन चाहेको थियो ।
•••
❖. आज सम्म 2 अरब भन्दा बढी TV प्रयोग भईसकेको छ ।
•••
❖. Cabir.A, सन् 2004 मा पत्ता लगाएको पहिलो Cell phone भाइरस थियो ।
••
❖. 2008 पछि मात्र Video games DVDs बिक्रि हुन थालेको हो ।
•••
❖. Google मा गरिएको एक सर्चले यति Co2 उत्पन्न हुन्छ कि जसले किट्लीमा राखिएको कुनै पनि चीजलाई उमाल्न सक्छ ।
••
❖. YouTube को सबै Video मध्ये 20% music सँग सम्बन्धित छ ।
••
❖. eBay मा हरेक सेकेन्ड 680$ को बिक्री हुन्छ ।
••
❖. 91% मानिस दिनमा आफनो मोबाइल हात पुग्ने ठाउँमा राख्छन् ।
•••
❖. अमेरिकाको 8 करोड मानिस केबल इन्टरनेट चलाउँनको लागि मोबाइल प्रयोग गर्छन्, कल गर्नको लागि होइन ।
••
❖. Windows phone store मा हरेक दिन 500 Apps थप्छन् ।
•••
❖. “Information Theory” का पिता Claude Shannon ले “Digital Circuit” को अाविष्कार गरेका थिए । यो काम उहाँले मास्टर डिग्री लिइरहेको समयमा गरेको थियो त्यतिबेला उ 21 वर्षको थियो । उहाँको सहायताले गर्दा नै आज हामि internet मा जे पनि access गर्न सक्छौँ ।
•••
❖. Amazon वास्तवमा printed book बेच्ने कम्पनी हो तर आज यसले त्यो भन्दा बढी e-Books बेच्छन् ।
•••
❖. सबै Website मा पहिलो Banner Ads सन् 1994 देखिएको थियो ।
•••
❖. के तपाइलाई थाहा छ E-mail, World Wide Web भन्दा अघि आएको थियो ।
•••
❖. माइक्रोसफ्ट विन्डोज ट्यूटोरियललाई Crash Course पनि भनिन्छ ।
•••
❖. 14 सेप्टेम्बर 1995 भन्दा पहिले Domain फ्री मिल्थ्यो ।
•••
❖. Symbolics. com सबभन्दा पहिलो र सबभन्दा पुरानो Domain हो । 15th March, 2016 मा 31th वर्ष मनाएको थियो ।
•••
❖. सन् 1993 मा रिलिज भएको Mosaic सबभन्दा पहिलो Web Browser थियो ।
•••
❖. हरेक वर्ष अमेरिकामा 220 million टन कम्प्यूटर Trash गरिन्छन् ।
•••
❖. हामी एक मिनटमा 20 पटक आँखा झिम्काउँछन् तर Computer चलाउँदा केवल 7 पटक मात्र झिम्काउँछन् ।
•••
❖. “World Wide Web” (WWW) सन् 1990 मा Tim Berners-Lee ले बनाएको थियो ।
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments
Post a Comment