Skip to main content

भूगोल प्रश्नोत्तर

विश्व सामान्य ज्ञानः
•••••••••••••••••••
०१. विश्वमा भारत बाहेक 15 अगस्टमा स्वतन्त्रता दिवस मनाउने राष्ट्र कुन हो ??
➤➤ कोरिया
०२. अहिले सम्म कुनै पनि देशको अधिनमा नरहेको एक मात्र राष्ट्र कुन हो ??
➤➤ नेपाल
०३. विश्वको सबभन्दा पुरानो समाचार पत्र कुन हो ??
➤➤ स्वीडेन आफिशियल जनरल (1645 मा प्रकाशित)
०४. विश्वमा कुल कति देश छन् ??
➤➤ 250+
०५. डाक टिकटमा आफ्नो देशको नाम नभएको राष्ट्र कुन हो ??
➤➤ ग्रेट ब्रिटेन
०६. विश्वको सबभन्दा ठूलो मस्जिद कुन हो ??
➤➤ अलमल्विया (इराक)
०७. एउटा पनि मन्दिर नभएको राष्ट्र कुन हो ??
➤➤ सउदी अरब
०८. विश्वको सबभन्दा ठूलो महासागर कुन हो ??
➤➤ प्रशान्त महासागर
०९. विश्वको सबभन्दा ठूलो ताल कुन हो ??
➤➤ केस्पियन (रूस)
१०. विश्वको सबभन्दा ठूलो महादेश कुन हे ??
➤➤ एशिया
११. विश्वको सबभन्दा ठूलो पर्खाल कुन हो ??
➤➤ ग्रेट वाल अफ चाइना (चीनको पर्खाल)
१२. विश्वमा सबभन्दा कडा कानून भएको देश कुन हो ??
➤➤ साउदी अरब
१३. सेतो हात्ती पाइने देश कुन हो ??
➤➤ थाइल्याण्ड
१४. विश्वको सबभन्दा धेरै वेतन कसलाई मिल्छ ??
➤➤ अमेरिकाको राष्ट्रपति
१५. विश्वमा कुन देशको राष्ट्रपतिको कार्यकाल एक वर्षको हुन्छ ??
➤➤ स्विट्जरल्याण्ड
१६. विश्वको सबभन्दा लामो नदी कुन हो ?
➤➤ नाइल नदी (6,648 कि.मी.)
१७. विश्वको सबभन्दा ठूलो मरुभूमि कुन हो ??
➤➤ सहारा (84,00,000 वर्ग कि.मी, अफ्रीका)
१८. विश्वको सबभन्दा महँगो वस्तु कुन हो ??
➤➤ यूरेनियम
१९. विश्वको सबभन्दा प्राचीन भाषा कुन हो ??
➤➤ संस्कृत
२०. शाखा संख्याको दृष्टिकोणले विश्वको सबभन्दा ठूलो बैंक कुन हो ??
➤➤ भारतीय स्टेट बैंक
२१. कुनै पनि युद्धमा सहभागि नभएको देश कुन हो ??
➤➤ स्विट्जरल्याण्ड
२२. विश्वको सबभन्दा ठूलो एयरपोर्ट कुन हो ??
➤➤ सासका फोर्थ बर्थ (अमेरिका)
२३. विश्वको सबभन्दा धेरै जनसंख्या भएको शहर कुन हो ??
➤➤ सङ्घाई
२४. विश्वको सबभन्दा लामो नहर कुन हो ??
➤➤ स्वेज नहर (168 कि.मी. इजिप्ट)
२५. विश्वको सबभन्दा ठूलो महाकाव्य कुन हो ??
➤➤ महाभारत
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...