सौर्यमण्डल विशेषः
•••••••••••••••••••
● सूर्य मुख्य रूपमा हाइड्रोजन ग्यास बाट बनेको छ ।
••
● सौर्यमण्डल सूर्य, ग्रह र अरु खगोलीय पिण्डहरु मिलेर बनेको छ र तिनिहरु एक आपसमा गुरुत्वाकर्षण बल द्वारा अडेको छ ।
••
● पृथ्वी बाट सबभन्दा नजिकको तारा प्रोक्सिमा सेन्चुरी (4.22 प्रकाश वर्ष) हो ।
••
● सूर्यले आफ्नो केन्द्रमा एक चक्कर लगाउँन करिब 25 करोड वर्ष लाग्छ । यस अवधिलाई कस्मिक वर्ष भनिन्छ ।
••
● सूर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न 8.20 मिनेट समय लाग्छ ।
••
● प्रकाश वर्ष अन्तरीक्ष दूरी नाप्ने एकाई हो ।
••
● सूर्य वा कुनै अन्य ताराको चारै तिर परिक्रमा गर्ने खगोल पिण्डलाई ग्रह भनिन्छ ।
••
● अन्तर्राष्ट्रीय खगोलीय संघको अनुसार हाम्रो सौर्यमण्डलमा 8 ग्रह - बुध, शुक्र, पृथ्वी, मंगल, बृहस्पति, शनि, युरेनस र नेप्चून रहेको छ ।
••
● 8 ग्रहहरुको साथै अन्य तीन शिशु ग्रह - सीरीस, प्लूेटो र एरीस रहेको छ ।
••
● बुध सूर्य बाट सबभन्दा नजिकको ग्रह हो ।
••
● शुक्र पृथ्वी बाट सबभन्दा नजिकको ग्रह हो ।
••
● शुक्र सबभन्दा गर्मी ग्रह हो ।
••
● मंगल ग्रहलाई "रातो ग्रह" पनि भनिन्छ ।
••
● बृहस्पति सौर्यमण्डलको सबभन्दा ठूलो ग्रह हो ।
••
● टाइटन शनि ग्रहको सबभन्दा ठूलो उपग्रह हो ।
••
● चन्द्रमालाई आफ्नो अक्षमा घुम्न 27 दिन, 7 घण्टा र 11 मिनट लाग्दछ ।
••
● पृथ्वी बाट दोस्रो नजिकको तारा अल्फा सेन्चुरी हो ।
••
● क्षुद्रग्रह त्यो ग्रहको टुक्रा हो जुन मंगल र बृहस्पति ग्रहको कक्षको बीचमा स्थित छ ।
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments
Post a Comment