Skip to main content

ःस्वास्थ्य दिवसहरु

ःस्वास्थ्य सम्बन्धि केहीः
...महत्त्वपूर्ण दिवसहरु...

●•●•●•●•●•●•●•●•●
➤ विश्व कुष्ठरोग दिवस — २७ जनावरी
➤ विश्व रेडक्रस दिवस — ७ मे
➤ विश्व वातावरण दिवस — ५ जुन
➤ विश्व जनसंख्या दिवस — ११ जूलाई
➤ विश्व साक्षरता दिवस — १२ सेप्टेम्बर
➤ विश्व एड्स दिवस — १ डिसेम्बर
➤ विश्व अपाङ्ग दिवस — २ डिसेम्बर
➤ विश्व खाद्य दिवस — १६ अक्टोबर
➤ विश्व क्षयरोग दिवस — २४ मार्च
➤ विश्व स्वास्थ्य दिवस — ७ अप्रिल
➤ अन्तर्राष्ट्रिय नर्सिङ दिवस — १२ मे
➤ नेपाल नर्सिङ दिवस — १५ माघ
➤ अन्तर्राष्ट्रिय परिवार दिवस — १४ मे
➤ विश्व धुम्रपान नियन्त्रण दिवस — ३१ मे
➤ अन्तर्राष्ट्रिय महिला स्वास्थ्य दिवस —२८ मे
➤ अन्तर्राष्ट्रिय सुरक्षित मातृत्व दिवस — ८ मार्च
➤ अन्तर्राष्ट्रिय यौन दिवस — ११ सेप्टेम्बर
➤ विश्व मधुमेह दिवस — १४ नोभेम्बर
➤ विश्व जलश्रोत (खानेपानी) दिवस — २२ मार्च
➤ विश्व मानसिक स्वास्थ्य दिवस — १० अक्टोबर
➤ लागुपदार्थ ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस — २६ जुन
➤ ओजन तह संरक्षणको लागि अन्तर्राष्ट्रिय दिवस — १६ सेप्टेम्बर
➤ जैविक विविधताका लागि अन्तर्राष्ट्रिय दिवस — २९ डिसेम्बर
➤ अन्तर्राष्ट्रिय स्तनपान सप्ताह — १-७ अगस्ट
➤ अन्तर्राष्ट्रिय अपांग वर्ष — सन् १९८१
➤ अन्तर्राष्ट्रिय नारी वर्ष — सन् १९७५
➤ अन्तर्राष्ट्रिय धुम्रपान निषेध वर्ष — सन् १९८०
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...