Mixed जानकारीः
•••••••••••••••••••
१. हेन्निङ्ग ब्राण्डले सर्वप्रथम कुन तत्वको खोज गरेका हुन् ??
Ans: फस्फोरस
२. उतर कोरियाको पहिलो राजा को हुन् ??
Ans: किम जन्ग उन
३. त्रिपिटक पुस्तक कुन धर्म सँग सम्बन्धित छ ??
Ans: बौद्ध
४. प्रयोगिक मनोविज्ञानको पिता को हुन् ??
Ans: विल्हेम उन्ड
५. माले कुन देशको राजधानी हो ??
Ans: माल्दिभ्स
६. कुन भिटामिन रगत जम्न सहयोग गर्छन् ??
Ans: भिटामिन K
७. समुन्द्रमा नमिल्ने भारतको सबभन्दा लामो नदी कुन हो ??
Ans: यमुना
८. युगाण्डाको राजधानी कुन हो ??
Ans: काम्पाला
९. शान्ति सूचाङ्क 2015 को अनुसार सबभन्दा शान्तिपूर्ण देश कुन हो ??
Ans: आइसल्याण्ड
१०. ओरेन्ज पार्क कहाँ पर्दछ ??
Ans: भारत, असाम
११. विश्व व्यापार संगठनको नयाँ सदस्य राष्ट्र कुन हो ??
Ans: अफगानिस्तान
१२. H₂O पानी हो भने KOH के हो ??
Ans: पोटाशियम हाइड्राक्सीड
१३. आटलोजी के हो ??
Ans: सपनाको वैज्ञानिक अध्ययन
१४. आधुनिक ओलिम्पिक खेल सन् 1896 मा कुन शहरमा आयोजना गरिएको थियो ??
Ans: एथेन्स, ग्रीस
१५. 1999 मा पकिस्तानको प्रधानमन्त्री को थियो ??
Ans: नवाज शरीफ
१६. सिक्किम कुन वर्ष स्थापना भएको थियो ??
Ans: सन् 1975
१७. अढाई दिनको झोपडा कहाँ छ ??
Ans: अजमेर, राजस्थान, भारत
१८. LIGO को पूरा रुप के हो ??
Ans: Laser Interferometer Gravitational - Wave Observatory
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments
Post a Comment