Mixed — विज्ञानः२
••••••••••••••• ••••••
१२. ऐसबेस्टस के हो ??
– रेशायुक्त खनिज पदार्थ
१३. पाकेको अंगुरमा के हुन्छ ??
– ग्लूकोज
१४. इन्सुलिन स्त्रावित कहाँ हुन्छ ??
– प्यान्क्रियाज (अमाशय)
१५. कुन अम्लले "स्कर्भी" रोगलाई निवारण गर्दछ ??
– एस्कॉर्बिक अम्ल
१६. 'सोल्डर' कुन धातुको मिश्रधातु हो ??
– टिन र सीसा
१७. पराबैंजनी किरण सर्वप्रथम कसले पत्ता लगाएको हो ??
– जोहान वििलहेम रिटर
१८. होमोग्लोबिन र क्रोमेटिनको निर्माण हुन कुन लवणको आवश्यक पर्दछ ??
– फलाम (Iron)
१९. टेस्ट ट्यूब बेबीको अर्थ के हो ??
– ट्यूबमा निषेचन हुनु
२०. फेरिक अक्साइडमा फलामको संयोजकता कति हुन्छ ??
– +3
२१. बेट्रीको धनात्मक ध्रुव के हुन्छ ??
– एनोड
२२. तन्तु (Tissue) केहो ??
– समान कोशिकाहरुको समूह
२३. एड्स (AIDS) कसरी सर्दछ ??
– भाइरस युक्त रगत लिएमा र यौन सम्बन्ध बाट
२४. ओजोन तहको पत्रले हामिलाई कुन किरण बाट बचाउँछ ??
– पराबैंजनी किरण
२५. प्याज, आलू, गाजर र अदुवामा कुन जड़ हो ??
– गाजर
२६. भोजनको पाचन प्रक्रिया मुख्यत: कुन अंगबाट शुरू हुन्छ ??
– मुख
२७. मानिसको शरीरमा सबभन्दा धेरै मात्रामा कुन तत्व पाइन्छ ??
– अक्सीजन र फस्फोरस
२८. सेण्टीग्रेड र फरेनहाइटले कति तापक्रममा एउटै देखाउँछ ??
– -40°
२९. डायनामाइटमा मुख्य रूपमा के हुन्छ ??
– नाइट्रोग्लिसरीन
३०. मानव शरीरमा ऊर्जाको विकास कहाँ के पुगेको खण्डमा हुन्छ ??
– तन्तुमा अक्सिजन पुगेमा
३१. सूक्ष्मतम जीवित कोशिका कुन हो ??
– माइक्रो प्लाज्मा
३२. कस्तो माटोलाई कम जोत्दा नि हुन्छ ??
– कालो
३३. केल्भिन स्केलमा मानव शरीरको सामान्य तापमान कति हुन्छ ??
– 310
••••••••••••••• ••••••••••••••• ••••••••••••••• •
Byः #U_T_R
•••••••••••••••

Comments
Post a Comment