विश्वको इतिहासः
••••••••••••••• ••
➤. यान्त्रिक क्रान्तिको परिणाम स्वरुप कुन शक्तिको आविष्कार भयो ??
>> वाष्प
➤. वाष्प शक्तिद्धारा रेलको इन्जिन चलाउने काम कसले गरेका थिए ??
>> जर्ज स्टिफेन्सन
➤. औद्योगिक क्रान्ति कहाँ र कुन क्षेत्रबाट भएको थियो ??
>> बेलायत र कृषि
➤. फ्रान्सको राज्य क्रान्तिमा कुलिन वर्गमा को-को पर्दथे ??
>> दरबारिया र प्रान्तीय कुलीन
➤. ‘The Theory of Separation of Power’ का प्रतिपादक को हुन् ??
>> मन्टेस्क्यु
➤. फ्रान्सको जनताहरु “Madam Deficiet” भनी कसलाई भन्दथे ??
>> रानी मेरी एन्टोइनेट
➤. फ्रान्सको इतिहासमा First Estate भन्नाले के बुझिन्छ ??
>> पादरी तथा चर्च
➤. विश्व प्रसिद्ध चिन्तक रुसो कुन देशका थिए ??
>> स्वीट्जरल्याण्ड
➤. रुसको क्रान्तिको नेतृत्व कसले गरेका थिए ??
>> फादर ग्यापोन
➤. रुसको क्रान्तिबाट उदय भएको नयाँ विचारधारा कुन हो ??
>> साम्यवाद
➤. अक्टोबर क्रान्तिलाई के भनिन्छ ??
>> बोल्सेभिक क्रान्ति
➤. प्रथम विश्व युद्ध कति दिन सम्म चल्यो ??
>> ४ वर्ष ३ महिना ११ दिन
➤. प्रथम विश्व युद्धमा बेलायत र जर्मनीको पक्षमा कति कति राष्ट्रहरु थिए ??
>> क्रमशः १२ र ५ राष्ट्र
➤. अमेरिकामा संघीय संविधान कहिले देखि लागू भएको थियो ??
>> सन् १७८९
➤. अमेरिकी स्वतन्त्रता युद्धको नारा के थियो ??
>> मृत्य देउ अथवा स्वतन्त्रता
➤. चम्पारण र खेडा सत्याग्रह कहिले भयो ??
>> सन् १९१८
➤. द्वितीय विश्व युद्धबाट घाइते तथा अपाङ्ग व्यक्तिहरुको संख्या कति थियो ??
>> ३ करोड ४० लाख
••••••••••••••• ••••••••••••••• ••••••••••••••• •
Byः #U_T_R
•••••••••••••••

Comments
Post a Comment