Skip to main content

रासायनिक नाम र सूत्रः

केही तत्त्वहरुको रासायनिक नाम र सूत्रः
••••••••••••••••••••••••••••••••••••••••
१. चीनी (Sugar) को रासायनिक नाम हो ?
— सुक्रोज (C12H22O11)
२. बालूवा (Sand) को रासायनिक नाम हो ?
— सिलिकन अक्साइड (SiO2)
३. सिन्दूर (Cinabar) को रासायनिक नाम हो ?
— मरक्यूरिक सल्फाइड (HgS)
४. खाने नुन को रासायनिक नाम हो ?
— सोडियम क्लोराइड (NaCl)
५. White Vitriol को रासायनिक नाम हो ?
– जिंक सल्फेट (ZnSO4)
६. Green Vitriol को रासायनिक नाम हो ?
– फेरस सल्फेट (FeSO4.7H2O)
७. Blue Vitriol को रासायनिक नाम हो ?
– कपर सल्फेट (CuSO4.5H2O)
८. एल्कोहल (Alcohol) को रासायनिक नाम हो ?
— इथाइल एल्कोहल (C2H5OH)
९. भखरा चूना (Slaked Lime) को रासायनिक नाम हो ?
– क्याल्सियम हाइड्रोक्साइड (Ca(OH)2)
१०. गह्रौँ जल (Heavy Water) को रासायनिक नाम हो ?
— ड्यूटेरियम अक्साइड (D2O)
११. कालो चूना को रासायनिक नाम हो ?
– क्याल्सियम अक्साइड (CaO)
१२. नून (Salt) को अम्ल (Acid) को रासायनिक नाम हो ?
— हाइड्रोक्लोरिक एसिड (HCl)
१३. गन्धक (Sulphur) को अम्ल को रासायनिक नाम हो ?
— सल्फ्यूरिक एसिड (H2SO4)
१४. Nushadir salt को रासायनिक नाम हो ?
— अमोनियम क्लोराइड (NH4Cl)
१५. गेलेना (Galena) को रासायनिक नाम हो ?
— लेड सल्फाइड (PbS)
१६. टी.एन.टी. (T.N.T.) को रासायनिक नाम हो ?
— ट्राई नाइट्रोटल्विन (C6H2CH3 (NO2)3)
१७. कॉस्टिक पोटाश (Caustic Potash) को रासायनिक नाम हो ?
— पोटासियम हाइड्रोक्साइड (KOH)
१८. साल्ट केक को रासायनिक नाम हो ?
— सोडियम सल्फेट (Na2SO4)
१९. ग्लोबर लवण को रासायनिक नाम हो ?
— सोडियम सल्फेट (Na2SO4.10H2O)
२०. चिली साल्टपीटर (Chile Saltpetre) को रासायनिक नाम हो ?
– सोडियम नाइट्रेट (NaNO3)
२१. सेतो पोटाश (White Potash) को रासायनिक नाम हो ?
— पोटासियम क्लोरेट (KClO3)
२२. चाइना व्हाइट (China White) को रासायनिक नाम हो ?
— जिंक अक्साइड (ZnO)
२३. हाइपो (Hypo) को रासायनिक नाम हो ?
— सोडियम थायोसल्फेट (Na2S2O3.5H2O)
२४. मार्श गैस (Marsh Gas) को रासायनिक नाम हो ?
— मीथेन (CH4)
२५. सुहागा को रासायनिक नाम हो ?
– Borax (Na2B4O7.10H2O)
२६. फिटकरी (Alum) को रासायनिक नाम हो ?
– पोटासियम अल्यूमीनियम सल्फेट (K2SO4Al2(SO4)324H2O)
२७. अम्लराज को रासायनिक नाम हो ?
— अम्लराज (3HCL + HNO3)
२८. शोरा (Saltpetre) को रासायनिक नाम हो ?
– पोटासियम नाइट्रेट (KNO3)
२९. शोरे को अम्ल को रासायनिक नाम हो ?
– नाइट्रिक एसिड (HNO3)
••••••••••••••••••••••••••••••••••••••••
Byः #U_T_R

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...