Skip to main content

अचम्मित तथ्य - १

अचम्मित पार्ने रोचक तथ्यहरुः
(भाग-१ र भाग-२ भोलि बिहान)
••••••••••••••••••••••••••••••••
1. कछुवाको दाँत हुँदैन ।
2. हामीले साँसको रुपमा लिएको अक्सिजनमा करिब 0.0005% हीलियम मिसिएको हुन्छ ।
3. उड्ने बेलुनमा हिलियम ग्यास भरीएको हुन्छ, जुन हावा भन्दा हलुको हुन्छ, त्यसैले बेलुन माथि उड्छ ।
4. ऊँटले पनि मानिसले जस्तै थुक्न सकिन्छ ।
5. शुतुरमुर्ग (अष्ट्रिज) 70 किलोमीटर प्रति घण्टा को दरले दगुर्न सकिन्छ ।
6. सुंगुर संसारको चौथो समझदार जानवर हो ।
7. डायनासोर घाँस खादैन थियो, त्यस युगमा घाँस पनि उम्रिदैन थियो ।
8. गोहीको जीब्रो उसको मुखको माथि पट्टि टाँसिएको हुन्छ, जुन हल्लिन नि हल्लिदैन साथै चपाउनमा पनि मद्दत गर्दैन तर त्यहाँ बाट निस्कने ह्रालले स्टील र सिसालाई समेत गलाउन सकिन्छ ।
9. फ्रान्सको राजधानी पेरिसमा मानिसको जनसंख्या भन्दा कुकुरको संख्या बढी रहेको छ ।
10. न्युजिल्याण्ड यस्तो देश हो जहाँ 40 मिलियन मानिस र करीब 70 मिलियन भेडा छ ।
11. भ्यागुताले कुनै किरा वा आहारा निल्ने बेलामा उसको आँखा बन्द हुन्छ ।
12. चेसको आविष्कार भारतमा भएको हो ।
13. सर्प र भर्याङ् खेल १३औं शताब्दीमा सन्त ज्ञानदेवले विकास गरेको थियो ।
14. संसारमा सबभन्दा बढी डाकखान भारतमा रहेको छ ।
15. सन् 1896 सम्म भारत मात्र एक हीरा उत्पादक राष्ट्र थियो ।
16. 24 क्यारेटको सुन पनि पूर्ण रूपमा शुद्ध हुदैन, त्यसमा पनि केही मात्रामा कपर मिसाएको हुन्छ, एकदम वा पूर्ण शुद्ध सुनलाई हातले सजिलै सँग मोड्न सकिन्छ ।
17. Electricity (बिजुली) तार भित्र भएर बहदैन यानि तारको चारै तिरबाट बहन्छ ।
18. विश्वको पहिलो साइकल सन् 1817 मा Baron von Drais ले बनाएको थियो जसमा पाइडल थिएन् ।
19. शुतुरमुर्गको आँखा उसको दिमाग भन्दा ठूलो हुन्छ ।
20. कीरा कहिल्यै सुत्दैन ।
21. डल्फिन माछा 5 देखि 8 मिनट सम्म साँस नफेरी बस्न सकिन्छ ।
22. फिङ्गर प्रिन्ट जस्तै हरेक मानिसको जिब्रोको प्रिन्ट पनि फरक-फरक हुन्छ ।
23. साङ्लो टाउँको विना पनि 9 दिन सम्म जीवित रहन सक्छ ।
24. पानी विना मुसा, ऊँट भन्दा पनि बढी दिन सम्म बाँच्न सकिन्छ ।
25. विश्वमा करीब 10% जनसंख्या left-handed (बाँया हाते) छन् ।
•••••••••••••••••••••••••••••••••••••••••••••••
Byः #U_T_R

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...