Skip to main content

विविध सामान्य ज्ञानः

धेरै महत्त्वपूर्ण सामान्य ज्ञानः
.........Mixed Info........
•••••••••••••••••••••••••••
❖. अमेरिकाको सबैभन्दा जेठो अनलाइन अङ्ग्रेजी पत्रिका कुन हो ??
— ‘ड्रंकन बोट’
❖. 'दोस्रो चितवन मत्स्य महोत्सव २०७३' कहिले भएको हो ??
— पुस २ - ५ गतेसम्म
❖. नेपालको ३३ औं साक्षर जिल्ला कुन हो ??
— ओखलढुङ्गा (२०७३ पौष १०)
❖. महाकवि देवकोटा पुरस्कारको स्थापना कहिले भएको हो ??
—  २०६८ (राशीः १लाख)
❖. महाकवि देवकोटा पुरस्कार २०७३ क-कसलाई प्रदान गरिने भएको छ ??
— ५ जना लाई
— डा. वानिरा गिरी (कविता),
— कृष्ण गौतम (निबन्ध र समालोचना)
— परशु प्रधान (आख्यानर नाटक),
— बासुदेव मुनाल (बाल साहित्य र लोक साहित्य)
— नगेन्द्रराज शर्मा (साहित्य)
❖. त्रिशुली जलविद्युत आयोजना (21000kw)
कुन जिल्लामा पर्द्छ ?
— नुवाकोट
❖ जुनको तावेइको निधन कहिले भएको हो ??
— २०१६ अक्टोबर २०
❖ प्रदेश न.५ को उच्च अदालत कहाँ हुने भएको छ ??
— दाङ्, तुलसीपुर
❖ हुलाकी राजमार्ग को लम्बाइ कति रहेको छ ??
— १७९८ किमि
❖ नेपालको हालको आर्थिक बृदिदर कती छ ??
— ०.७७%
❖ ज्वालामुखी कति प्रकारका हुन्छन् ??
— ३
❖ WTO को सदस्यता लिन बाँकी एक मात्र सार्क राष्ट्र कुन हो ??
— भुटान
❖ संयुक्त राष्ट्र संघको वडापत्रमा १११ धारा छन् भने मानव अधिकारको बिश्वब्यापी घोषणा पत्रमा कति धारा छन् ??
— ३०
❖ बारुदको प्रचलन ल्याउने देश कुन हो ??
— चीन
❖  “एक गाउँ एक उत्पादन” नेपालको कुन जिल्ला बाट सुरु भएको हो ??
- दोलखा (सन् २००६, हाल 42 जिल्लामा)
❖ ‘सुर्यमुखी झ्याँ’ कहाँ पर्दछ ??
— ललितपुर
❖ नेपालको पहिलो निर्वाचित सभामुख को हुन ??
— कृष्ण प्रसाद भट्टराई
❖ नेपालमा मोबाईल बैंकिङ्ग सेवा सुरु गर्ने पहिलो बैंक कुन हो ??
— लक्ष्मी बैंक
❖ 'Eight Wonder of the World' भनेर केलाई चिनिन्छ ??
— काराकोरम हाइवे
❖ कुन सार्क राष्ट्रको मुद्रा भारतको बराबर छ ??
— भुटान
❖ म्याग्नाकार्टा कति ओटा कानुनको संग्रह हो ??
— ३७
❖ 'Boston Tea Party' को घटना कहिले भएको थियो ??
— सन् १७७३
❖ विश्वको पहिलो कम्प्यूटर कुन हो ??
— एनीयाक
❖ चामलको दानामा नेपालको नक्सा बनाउने नेपाली को हुन् ??
— तेजबहादुर पौडेल
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...