Skip to main content

साइन्स

विविध विज्ञानः
••••••••••••••
➤. स्वेज नहरको निर्माता- फर्डीनेण्ड डी लेसेप्स
➤. जूलियस सीजरको हत्यारा - बू्ट्स
➤. अब्राहम लिंकनको हत्यारा- जान विल्कस बूथ
➤. जेम्स गारफील्डको हत्यारा- चार्ल्स टीपू
➤. विलियम मैकिन्लेको हत्यारा - लियोन जोलयोश्च
➤. जोन एफ केनेडीको हत्यारा - ली हार्वे आस्वाइल्ड
➤. डिजनील्याण्डको निर्माता - वाल्ट डिजनी
➤. द्वितीय विश्व युद्धमा मित्र राष्ट्रको सेनाको कमाण्डर - आइजन हावर
➤. अंग्रेजी काव्यको पिता - ज्योफ्रे चोसर
➤. जंगल बुकके लेखक - रूडयार्ड किपलिंग
➤. के.जी. शिक्षा - फ्रीवेल
➤. नरभंक्षी शासक - ईदी अमीन
➤. प्रसिद्ध भविष्यवेत्ता - नास्त्रोडेमस
➤. बंगलादेशको पिता - शेख मुजीबुर रहमान
➤. मिस बल्र्ड प्रतियोगिताको पिता - एरिक मोर्ली
➤. हिरोशिमामा परमाणु बम खसाल्ने पायलट - विलियम फिरकी
➤. नागासाकीमा परमाणु बम खसाल्ने पायलट - जार्ज स्वीनी
➤. जर्मनीको नाजीवाद - हिटलर
➤. जापानमा परमाणु बम खसाल्न आदेश दिने अमरीकी राष्ट्रपति - हेनरी ट्रूमेन
➤. राजनीति विज्ञानको पिता - म्याकियावेली
➤. उत्परिवर्तनवादको पिता - हयूगो-डी-ब्रीज
➤. जीवन संशलेषण - हरगोविन्द खुराना
➤. डी.एन.ए. को संरचना - वाटसन र क्रिक
➤. डायनामाइटको अविष्कारक -अल्फ्रेड नोबेल
➤. आनुवंशिकताको पिता - ग्रेगर जान मेन्डल
➤. जनसंख्या सिद्धान्त - माल्थस
➤. इतिहासको पिता - हिरोडोट्स
➤. भूगोलको पिता - हिकेटियस
➤. माउण्ट एभरेस्टको खोज- जार्ज एभरेस्ट
➤. समाज शास्त्रको पिता - अगस्टे कोम्टे
➤. डी.एन.ए. फिंगर प्रिन्टिंगको खोज - एलेक जेफ्रे
➤. एण्डोनेशियाको स्वतन्त्रता संग्रामको सेनानी - हो-ची-मिन
➤. अमरीकी क्रान्तिको जन्मदाता - जार्ज वाशिंगटन
➤. ओलम्पिक खेलको पिता - ब्यारो-पियरे-द-कूबतीन
➤. ऐलोपेथी चिकित्साको पिता - हिप्पोक्रेट्स
➤. टिंवक्ल-टिंवक्ल लिटिल स्टार कविताको लेखक- एन.एण्ड जेन टेलर
➤. पृथ्वीको सर्वप्रथम चक्कर लगाउने - मेगलान
➤. मानसून हावाको खोज - हिप्पेलस
➤. चीनको खोज - मार्कोपोलो
➤. तस्मानिया र न्यूजील्याण्डको खोज- तस्मान
➤. ग्रहको खोज - केपलर
➤. भारतको समुद्री मार्गको खोज- भास्कोडिगामा
➤. कागजको अविष्कारक - साईलुन
➤. फिलीस्तीन मुक्ति संगठनको संस्थापक - महमूद अब्बास
➤. वल्र्ड वाइल्ड फण्ड { WWF } को संस्थापक - पीटर स्काट माउन्टफोर्ट र म्याक्स निकोल
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R
स्रोत:- ज्ञान महासागर (भारत)

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...