Skip to main content

समसामायिक वस्तुगत प्रश्नोत्तर

धेरै/धेरै महत्त्वपूर्ण नवीनत्तम प्रश्नोत्तरः
......(साथमा Options र Ans)......
••••••••••••••••••••••••••••••••••••
१. हालैमा चन्द्रमामा अन्तिम पटक कदम राख्ने कसको निधन भएको हो ??
(A) जीन सरनन (B) सुनीता विलियम्स
(C) अबाचा      (D) शन चो की
(Ans : A)
••
२. टेनिस खेलाडी नोवाक जोकोभिकले कुन खेलाडीलाई हराएर कतर ओपन उपाधि जितेका हुन् ??
(A) नील फ्रेजर   (B) एन्डी मरे
(C) महेश भूपति  (D) विलियम वारी
(Ans : B)
••
३. 'दोस्रो चितवन मत्स्य महोत्सव २०७३' कहिले भएको हो ??
(A) पुस 9–11  (B) मंसिर 2–5
(C) पुस 2–5    (D) कर्तिक 7–9
(Ans : C)
••
४. फीफा फुटबल विश्व कपले कुन वर्ष देखि 32 टीम नभई 48 टीम खेलाउँने भएको छ ??
(A) वर्ष 2022 (B) वर्ष 2026
(C) वर्ष 2019 (D) वर्ष 2030
(Ans : B)
••
५. अमेरिकाको कुन स्थानमा डल्फिन जस्तो सरीसृपको ९ करोड वर्ष पुरानो जीवाश्म फेला परेको हो ??
(A) वाशिङ्ग्टन (B) अलास्का
(C) ह्यूस्टन      (D) टेक्सास
(Ans : D)
••
६. भारतको कुन ठाउँमा सर्वप्रथम वायोग्यास बाट चल्ने बसको सुरुवात गरेको हो ??
(A) लुधियाना  (B) दिल्ली
(C) कोलकाता (D) शिमला
(Ans : C)
••
७. नेपाल सरकारले हवाई उडान गरिने रुटको सही सूचना प्रवाह गर्न नयाँ कति ओटा स्वचालित मौसम सूचना केन्द्र स्थापना गर्ने भएको छ ??
(A) 77       (B) 88
(C) 84       (D) 70
(Ans : B)
••
८. एफएम रेडियो बन्द गर्ने विश्वको पहिलो देश कुन हो ??
(A) नर्वे     (B) अमेरिका
(C) इटली (D) जापान
(Ans : A)
••
९. कसलाई 'Goal of the Month' पुरस्कार बाट सम्मानित गरेको हो ??
(A) एन्ड्रयू जैकब        (B) यू एस इलियट
(C) फैन ब्रेडली ल्यारी  (D) ट्रूप सन्स
(Ans : C)
••
१०. कुन देशले विश्वको सबभन्दा अग्लो रिङ्ग रोड  बनाएको छ ??
(A) अमेरिका  (B) चीन
(C) फ्रान्स     (D) स्विट्जरल्याण्ड
(Ans : B)
••
११. घानाको राष्ट्रपतिको रूपमा कसले शपथ ग्रहण गरेको हो ??
(A) महमुदो बवुमिया (B) नाना अकुफो एडो
(C) जोन महामा  (D) क्वेसी अमिस्साह आर्थर
(Ans : B)
••
१२. हात्ती पोलो कुन देशमा मात्र खेलाइने खेल हो ??
(A) नेपाल   (B) भारत
(C) श्रीलंका (D) भूटान
(Ans : A)
••
१३. फिफाको ‘प्लेयर अफ द इयर-2016’ को भएको हो ??
(A) क्रिस्टियानो रोनाल्डो (B) ग्रिजमेन
(C) लियोनल मेसी          (D) वेन रूनी
(Ans : A)
••
१४. हालैमा पद्म श्री ले सम्मानित प्रसिद्ध अभिनेता ओम पुरीको निधन मुम्बईमा भएको हो भने जन्म कहाँ भएको थियो ??
(A) महाराष्ट्र   (B) उत्तर प्रदेश
(C) हरियाणा (D) पन्जाब
(Ans : C)
••
१५. ‘महाकवि देवकोटा पुरस्कार २०७३’ को कविता तर्फ कसलाई प्रदान गरिने भएको छ ??
(A) डा. वानिरा गिरी (B) कृष्ण गौतम
(C) परशु प्रधान       (D) बासुदेव मुनाल
(Ans : A)
••
१६. भारतको पहिलो दृष्टिविहीन डाक्टर बन्न को सफल भएका हुन् ??
(A) रचना   (B) कृतिका
(C) मंगेश   (D) रोमा
(Ans : B)
••
१७. कुन फिल्मलाई ‘Golden Globe Awards–2016’ मा सर्वश्रेष्ठ फिल्मको पुरस्कार दिएको हो ??
(A) मूनलाइट  (B) द रिभेनट
(C) जूटोपिया  (D) ला ला ल्याण्ड
(Ans : B)
••
१८. नासाले अन्तरिक्ष अनुसन्धान स्टेशनमा पठाउँन चयन गरिएको पहिलो अफ्रीकी-अमेरिकी महिला को हुन् ??
(A) जेनेट एप्प्स        (B) केरी माउन्ट
(C) एलिसा मोर्न्कोना (D) ओ बी गोल्विस
(Ans : A)
••
१९. संयुक्त राष्ट्र द्वारा कुन वर्षलाई विकासको लागि स्थाई पर्यटनको अन्तर्राष्ट्रीय वर्ष घोषित गरेको हो ??
(A) 2017 (B) 2018
(C) 2019 (D) 2016
(Ans : A)
••
२०. "कालो बिरालो" लाई जापानमा केको प्रतिक मानिन्छ ??
(A) दयालु   (B) भाग्यशाली
(C) अहिंसा  (D) शुभ कार्य
(Ans : B)
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...