❖ जुन व्यक्तिले कहिल्यै गल्ती गरेको छैन्, उसले कहिल्यै नयाँ कुरा गर्ने कोसिस गरेको छैन् । — अल्बर्ट आइस्टाइन
•••
❖ मुर्खहरुले ज्ञानीहरुबाट भन्दा ज्ञानी मानिसहरुले मुर्खबाट धेरै सिक्छन् । — क्योटो
•••
❖ जब तपाई सपना देख्न छोड्नु हुन्छ, जिउँन पनि छोड्नु हुन्छ । — मेल्कम फोर्ब्स
•••
❖ शिक्षा सबभन्दा असल मित्र हो, एक शिक्षित व्यक्ति हरेक ठाउँमा उतिकै सम्मान हुन्छन् । शिक्षाले मानिसको सौन्दर्य र यौवनलाई सुन्दर बनाइ दिन्छ । — चाणक्य
•••
❖ यदि हामी अर्को शताब्दी तर्फ देख्ने हो भने लीडर त्यो हो जसले अरुलाई सशक्त बनाउँछ । — बिल गेट्स
•••
❖ अरुको सफलताको खुसी मनाउँनु राम्रो हो तर त्यसबाट आँफुले नि केही सिक्नु अर्को सफलता हो । — बिल गेट्स
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments
Post a Comment